कालीकोटमा जारी निषेधाज्ञा १० दिन थपियो

मान्म । कालीकोटमा जारी निषेधाज्ञा १० दिनका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभरि भदौं १ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिए । उनका अनुसार निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन भएको छैन । कोरोना महामारीको दोस्रो लहरसँगै लागू गरिएको निषेधाज्ञा पटकपटक थप गर्दै यही साउन २२ […]

सम्बन्धित सामग्री

रूपन्देहीमा ३१ भदौसम्म निषेधाज्ञा थपियो

जिल्ला प्रशासन कार्यालय रूपन्देही प्रशासनले भदौ मसान्तसम्म निषेधाज्ञा लम्ब्याएको छ ।  वैशाख १५ देखि जारी निषेधाज्ञा भदौ ३१ मध्यरातसम्मका लागि लागि लम्ब्याइएको हो । यस बीचमा तीज पर्व पनि परेकाले नाचगान र जमघट गर्न पूर्णरूपमा रोक लगाइएको  छ । यसअघिका निषेधाज्ञामा रोक लगाइएका सबै नियमलाई निरन्तरता दिएको हो । डिसीसीएमसीको बैठकले निषेधाज्ञा जिल्लामा जारी निषेधाज्ञा भदौ ३१ गते राति १२ बजेसम्म थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए   ।

सुर्खेतमा एक साता थपियो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गरी जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ। प्रशासनले जारी निषेधाज्ञा भदौ ७ गते राति १२ बजेसम्मका लागि थप्ने निर्णय गरेको हो।

बर्दियामा थपियो भदौ १० गतेसम्मका लागि निषेधाज्ञा

बर्दिया, साउन २५ । बर्दियामा साउन २५ गतेसम्म जारी निषेधाज्ञा भदौ १० गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १० गते सम्मका लागि निषेधाज्ञा बढाएको हो । यस अवधिमा सावधानी अपनाउँदै दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासलगायतका पसल बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाइने छ […]

जारी निषेधाज्ञा एक साता थपियो (निर्णयसहित)

काठमाडौं : उपत्यकाकाे जारी निषेधाज्ञा थप एक साता थपिएको छ। मंगलबार बसेकाे जिल्ला प्रशासन कार्यालय काठमाडौंले,ललितपुर र भक्तपुरका  प्रमुख जिल्ला अधिकारीहरुकाे बैठकले साउन २१ गतेदेखि २७ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेकाे हो।जारी निषेधाज्ञा २१ गते सकिदै छ। प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस सम्मेलन, गोष्ठी, जुलुस,र्‍याली जस्ता गतिविधि गर्न रोक लगाएको छ। निर्माण सामग्रीकाे ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म गर्न पाइने निर्णय भएको छ। अरु निर्णय भने पुरानोला

कञ्चनपुरमा जारी निषेधाज्ञा ७ साउनसम्म थपियो

कञ्चनपुरमा जारी निषेधाज्ञा पुनः थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले केही खुकुलो पार्दै निषेधाज्ञालाई थप गरेको हो

सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै असार ३१ गतेसम्मका लागि थपियो

सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै असार ३१ गतेसम्मका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जिल्लामा कोरोना संक्रमणको दर कायमै रहेकाले निषेधाज्ञा थप गरिएको बताउनुभयो । जिल्लामा कोरोना संक्रमण दर नघटे पनि नागरिकको समस्यालाई मध्यनजर गर्दै निषेधाज्ञालाई केही खुकुलो बनाईएको हो । यो अवधिमा तरकारी फलफूललगायत दुग्धजन्य पदार्थका पसल […]

बर्दियामा एक साता निषेधाज्ञा थपियो

बर्दिया । बर्दियामा जारी निषेधाज्ञा एक साता थपिएको छ । असार १४ गते सम्म जारी निषेधाज्ञा असार २१ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले असार २१ गते सम्मका लागि निषेधाज्ञा बढाएको हो । यस अवधिमा सावधानी अपनाउँदै दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ७ […]

रुपन्देहीमा जेठ ३१ सम्म निषेधाज्ञा थपियो

रुपन्देहीमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि थप गरीएको छ । जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन समिति(डीसीएमसी )ले कोरोनाको प्रभाव नघटेको भन्दै निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।...

सिन्धुपाल्चोकमा जारी निषेधाज्ञा जेठ २१ सम्म थपियो

सिन्धुपाल्चोक जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञालाई पुनः एक हप्ता थप गरिएको छ । कोरोना सङ्क्रमण वृद्धि भइरहेको जनाउँदै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले यही जेठ २१ गते राति १२ बजेसम्म निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जारी निषेधाज्ञा एक हप्ता थपिएको जानकारी दिए । जिल्लामा गत वैशाख २३ गतेदेखि जारी निषेधाज्ञा शुक्रबार १४ सम्मका लागि जारी गरिएको थियो ।          जिल्लामा सङ्क्रमितको सङ्ख्या हालसम्म दुई हजा...