चितवन । चितवनमा जारी निषेधाज्ञा पुनः लम्ब्याइएको छ । आज जिल्ला प्रशासन कार्यालय चितवनले आदेश जारी गरी लामो तथा छोटो दूरीका अत्यावश्यक सवारीसाधन र अत्यावश्यक परीक्षालाई केही खुकुलो गरी यही साउन १४ गते राति १२ बजेसम्म निषेधाज्ञा थपिएको जानकारी दिएको छ ।
जिल्लामा कोरोनाका सक्रिय संक्रमित कम नभएको र जोखिम कायम...