ललितपुर महानगरले यी स्थानमा लगाउँदैछ चिनियाँ खाेप (सूची)

आजदेखि नेपालमा चीनले अनुदानस्वरुप दिएको भेरोसेल खोप लगाइँदै छ । कोरोनाविरुद्ध खोप अभियानको नयाँ चरणमा काठमाडौं उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइनेछ । खोप शाखाका अनुसार खोप केन्द्र र खोप अभियानको समय देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयको स...

सम्बन्धित सामग्री

विराटनगर महानगरले सुरु गर्‍याे ऐलानी जग्गाकाे खाेजतलास

मोरङ- विराटनगर महानगरले महानगरअन्तर्गत रहेका ऐलानी जग्गाको खोजतलास ‍सुरु गरेको छ। शनिबार महानगरपालिकाको वडा नम्बर ११ को विभिन्न स्थानमा रहेका ऐलानी जग्गा खोज्दै जग्गा नापजाँच गरी महानगरको स्वामित्वमा ल्याउने कार्य भइरहेको मेयर नागेश कोइरालाले बताए। भेटिएका जग्गामा आउने दिनमा संरचना निर्माण गर्ने योजनामा महानगर रहेको उनकाे भनाइ छ। त्यसैगरी, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र […]

टुकुचा अतिक्रमित भएका स्थानमा महानगरको डोजर

काठमाडौं :  काठमाडौं महानगरले टुकुचा अतिक्रमित भएको स्थानमा डोजर चलाएको छ।  गत बिहीबार जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा खोला फेला पारेको थियो।महानगरको टुकुचा अतिक्रमित स्थानमा डोजर चलाइएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए। महानगरको यो अभियान नरोकिने उनले बताए। सो क्षेत्रमा ५८१ कित्ता जग्गामध्ये अधिकांशमा बनेका भौतिक संरचनाले टुकुचा अतिक्रमण गरेको महानगरको भनाइ छ। महानगरले टुकुचालाई अतिक्रमण मुक्त बनाएर खुला तुल्याएपछि सो

महानगरले हटायो डिजिटल होर्डिङ बोर्ड

काठमाडौं महानगरपालिकाले  डिजिटल होर्डिङ बोर्ड हटाएको छ । महानगरले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल होर्डिङ बोर्ड हटाएको हो । यो स्थानमा मापदण्डविपरित होर्डिङ बोर्ड राखिएको थियो ।डिजिटल होर्डिङ बोर्ड अनुमति नलिएरै राखिएको पाइएकाले हटाइएको महानगरपालिकाले जनाएको छ ।  अवैध संरचना हटाउने अभियान चलाइरहेको महानगरपालिकाले होर्डिङ बोर्ड पनि हटाउन थालेको हो ।

महानगरले खाली गरायो सुरज आर्केडको बेसमेन्ट

काठमाडौँ- काठमाडौँ महानगरले काठमाडौँको न्युरोडमा रहेको सुरज आर्केडको बेसमेन्ट खाली गराएको छ । नक्सापास विपरीतको प्रयोजनका लागि बेसमेन्ट प्रयोग गरिएको पाइएपछि महानगरले खाली गराएको हो । महानगरले सो स्थानमा मापदण्ड विपरीतको संरचना पनि हटाउने जनाएको छ । त्यस्तै सोमबार महानगरले सुरज आर्केड लगायत विशाल बजार लगायत अन्य कम्प्लेक्सको पनि निरीक्षण गरेको छ । सो क्रममा […]

अबदेखि तोकिएको स्थानमा मात्रै डिजिटल होर्डिङ बोर्ड

काठमाडौँ महानगरपालिकाले अबदेखि तोकिएको स्थानमा मात्रै डिजिटल होर्डिङ बोर्ड राख्न दिने भएको छ। व्यवसायीले वस्तु तथा सेवाको प्रचार गर्ने नाममा सहरका संवेदनशील स्थानमा समेत आफूखुसी डिजिटल होर्डिङ बोर्ड राख्न थालेपछि महानगरले यस्तो गर्न लागेको हो।महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको छ। हाल महानगरपालिकासँग अनुमति लिएर राखिएका विज्ञापन सामग्रीलाई समेत आवश्यकताअनुसार स्थानान्तरण गरिनेछ।महानगरपालिकाको राजस्व विभागले यसअघि नै डिजिटल बोर्डको मापदण्ड निर्धार

१ करोड २७ लाखमा पुष्पलाल स्मृति पार्कमा महानगरले स्मार्ट शौचालयन बनाउने

काठमाडौं महानगरपालिकाले वडा नम्बर १८ स्थित पुष्पलाल स्मृति पार्कमा सुविधासम्पन्न स्मार्ट शौचालय बनाउने भएको छ । महानगरले सोही स्थानमा रहेको जीर्ण सार्वजनिक शौचालयलाई पुनःनिर्माण गर्दै स्मार्ट शौचालय बनाउने भएको हो । यसका लागि पूर्वमेयर विद्या सुन्दर शाक्यले एक करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए । तर, सो रकमले शौचालय निर्माण गर्न अपुग भएको भन्दै महानगरले थप २७ लाख रुपैयाँको व्यवस्था गर्ने भएको छ । मंगलबार बसेको नगरसभाको ५ औं बैठकले सार्वजनिक शौचालय निर्माणका लागि चालु आर्थिक वर्षकै बज

अब काठमाडौंका यी स्थानमा भिक्षा माग्न नपाइने

काठमाडौं, १७ असार । काठमाडौं महानगरपालिकाले केही सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरेको छ । महानगरले साधु सन्त, जोगी, वा भिक्षुले घरघरमा पुगेर भिक्षा माग्न वा कुनै धार्मिक/सांस्कृतिक कार्यमा माग्ने बाहेक अन्य अवस्थामा भिक्षा माग्न नपाइने नियम बनाएको हो । आज एक सुचना जारी गर्दै महानगरले १० दिनभित्र सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगायने […]

काठमाडौं महानगरले सार्वजनिक स्थानमा भिक्षा माग्न रोक लगायो

काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा भिक्षा माग्न रोक लगाएको छ। आज सूचना जारी गर्दै महानगरले सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थानमा भिक्षा माग्न रोक लगाएको हो। पछिल्लो समय महानगरमा माग्नेको संख्या बढ्दै गइरहेको गुनासो आएपछि यस्तो निर्णय लिइएको हो। यद्यपि, कुनै धार्मिक…

भरतपुर महानगरले भन्यो – विकासे खाल्डाखुल्डीमा दुर्घटना हुनसक्छ, सावधान !

भरतपुर महानगरले विकास निर्माणका काम गर्दागर्दै सिर्जना हुने खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह गरेको छ । महानगरले विकासका काम तीव्रगतिमा भइरहेको जनाउँदै त्यसक्रममा दुर्घटना हुनसक्नेतर्फ सचेत गराएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले भौतिक पूर्वाधारका काम गर्नका लागि खनिएका खाल्डाखुल्डीमा दुर्घटना हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको बताए । सार्वजनिक स्थानमा विकास निर्माणका क्रममा खनिएका खाल्डाखुल्डीमा परी जुनसुकै बेला दुर्घटना हुने सम्भावना रहेको उनको भनाइ छ । विकास निर्माणस्थलमा सवारीसा...