कोरोनाविरुद्धको भेरोसेल (१२ तस्बिर)

काठमाडौं । देशका विभिन्न स्थानमा आजदेखि निश्चित उमेर समूहका व्यक्तिहरुलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइँदै छ । काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्षका व्यक्तिलाई यो चिनियाँ खोपको पहिलो मात्रा दिइँदै छ । काठमाडौं महानगरपालिकाका वडा कार्यालयलगायतमा पाँच दिनसम्म खोप लगाइने जनाइएको छ । थप तस्बिर हेर्नोस्-

सम्बन्धित सामग्री

ललितपुरमा भेरोसेल खोपको अभाव, बुस्टर डोज नलगाइने

काठमाडौँ – ललितपुर महानगरपालिकामा भेरोसेल खोपको अभाव भएको छ। नेपाल सरकारबाट भेरोसेल खोप उपलब्ध नभएका कारण माघ १४, १६ र १७ गते ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा खोप (बुस्टर) भेरोसेल लगाउने कार्यक्रम स्थगित गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ। ‘६० बर्ष भन्दा माथिका व्यक्तिहरुलाई थप मात्रा खोप (वुस्टर) लगाउने गरी कार्यक्रम तय भई सूचना सार्वजनिक […]

ललितपुरमा भेरोसेल खोपको अभाव, वृद्धवृद्धाले भेरोसेलको बुस्टर डोज नपाउने

ललितपुर महानगरपालिकामा भेरोसेल खोपको अभाव भएको छ । नेपाल सरकारबाट भेरोसेल खोप उपलब्ध नभएका कारण माघ १४, १६ र १७ गते ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा खोप (बुस्टर) भेरोसेल...

बुस्टर डोजमा कमैले मात्र भेरोसेल खोप पाउने

काठमाडौं : यसअघि कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका ६० वर्षमाथिका केहीले मात्र बुस्टर डोज पाउने भएका छन्।भेरोसेल खोपको मौज्दात कम रहेकाले पुगेसम्म मात्र भेरोसेल खोप दिइनेछ भने बाँकीलाई अर्को खेपमा सोही खोप दिइनेछ। हाल भेरोसेल खोप कम भएको हुँदा यसअघि भेरोसेल खोप लगाएकाहरूले शुक्रबारदेखि लगाइने बुस्टर डोजमा सोही खोप नपाउने भएको स्वास्थ्य सेवा विभाग, खोप शाखा प्रमुख सागर दाहालले बताए।'हाल देशभर जम्मा ६ लाख डोज भेरोसेल खोप छ, त्यसमाथि उपत्यकामा त जम्मा ५० हजार भेरोस

काठमाडौंमा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित

काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको अभाव भएपछि बुस्टर डोज कार्यक्रम स्थगित भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शम्भु काफ्लेले भेरोसेल खोप मौज्दात कम भएकाले केही दिनका लागि भेरोसेल बुस्टर डोज अभियान बन्द गरिएको बताए । काठमाडौं  जिल्लामा करिब २६ लाख जनाले भेरोसेल खोप लगाएका छन् । करिब १३ लाखले जनाले ६ महिनाअघि नै खोप लगाएका थिए । जसमध्ये करिब  ४ लाख जनाले बुस्टर खोप दिइनुपर्ने प्रमुख काफ्लेले बताए । काठमाडौंमा करिब ५० हजार जनाले मात्रै बुस्टर डोज लगाइएको उनले बत

काठमाडौँमा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित

काठमाडौँ । काठमाडौँ जिल्लामा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित भएको छ । भेरोसेल खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिने कार्यक्रम रोकिएको स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले जानकारी दिएका छन् । तर, कोभिशिल्डको हकमा भने बुस्टर डोज खोप अभियान सञ्चालन भइरहेको छ । ‘हामीसँग भेरोसेल खोपको मौज्दात नै कम थियो । सबै अस्पताल […]

वडाका ३ स्थानमा भेरोसेल खोपको व्यवस्था गर्न माग

काठमाडौंका स्थानीयबासीले वडाका ३ वटा स्थानमा भेरोसेल खोपको दोस्रो डोजको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । शनिबार काठमाडौं महानगरपालिका-१० स्थित रत्नराज्य माध्यामिक विद्यालयमा दोस्रो चरणको भेरोसेल खोप लगाउन पुगेका...

काठमाडौंमा भेरोसेल खोप अभियान स्थगित

काठमाडौं, साउन १ । काठमाडौं जिल्लामा चिनियाँ भेरोसेल खोप अभियान स्थगित गरिएको छ । खोपको मौज्दात सकिएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले साउन २ गतेसम्म लागि तय गरिएको तालिका स्थगित गर्नुपरेको जनाएको हो । अर्को सूचना नभएसम्म खोप अभियान रोकिएको पनि सो कार्यालयले जनाएको छ ।

काठमाडौंमा भेरोसेल खोप अभियान स्थगित

कोरोना भाइरसविरुद्धको भेरोसेल खोप अभाव भएको भन्दै काठमाडौंमा खोप अभियान स्थगित गरिएको छ

आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

२२ असार, काठमाडौं । कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाउन सुरु गरिने भएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा देशभर दिइएको […]

‘भेरोसेल’ को दोस्रो मात्रा असार २२ देखि दिइने

सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा यही असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाउने भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘भेरोसेल’ खोप पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई  दोस्रो मात्रा लगाइने जनाएको छ ।     स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंहले आज सूचना जारी गर्दै ‘भेरोसेल’ को पहिलो मात्रा लगाएका तीन लाख ७० हजार ज्येष्ठ नागरिकलाई  दोस्रो मात्रा खोप लगाइने जानकारी दिनुभयो । गत जेठ २५ गतेदेखि २९...