जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेर फाइल लगेपछि प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सम्मेलन गर्न लागेका छन् ।
राउतले आफूले थालेको सबैभन्दा लोकप्रिय कार्यक्रमलाई असफल पार्न षड्यन्त्र भएको संक्षिप्त प्रतिक्रिया दिइसकेका छन् । अख्तियार टोलीले फाइल लगेर आफूले सुरु गरेको अभियानलाई कुनै फरक नपर्ने उनले बताएका...