जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियारले मुख्यमन्त्रीको कार्यायमा छापा हानेकोप्रति आपत्ति जनाएका छन् । बुधबार ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा अनियमितता भएको आशंकामा अख्तिायार मुख्यमन्त्रीको कार्यालय छापा हानेर कागजात नियन्त्रणमो लिएको थियो ।
लगत्तै पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री राउतले प्रदेश सरकारको सर्वोच्च निकायमा अख्यितारले छापा मारेर गलत गरेको...