६ पुस, जनकपुरधाम । मधेश प्रदेश मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पाँच वर्षे कार्यकाल उपलब्धिमूलक भएको दाबी गरेका छन् । मुख्यमन्त्री राउतले बुधबार बिहान सरकारी निवासमा पत्रकार सम्मेलन आयोजना गरी आफ्नो कार्यकालका उपलब्धिहरु सुनाए । संघीयताको पहिलो अभ्यासमा प्रदेश संरचनाको जग बसाल्ने काम गरेको उनले दाबी गरे । ‘मधेश सरकार गठन हुँदा हामीसँग स्रोत साधनको अभाव […]
जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता र प्रदेश सरकारलाई बदनाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले 'छापामार' शैलीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेका आरोप लगाएका छन्।अख्तियारको टोलीले कागजपत्र नियन्त्रणमा लिएर गएलगत्तै मुख्यमन्त्री राउतले पत्रकार सम्मेलन गरी अख्तियारको 'छापामार' शैलीको विरोध गरेका छन्।पत्रकार सम्मेलनमा उनले भने, ‘जसरी अख्तियारको टोली आएर एक्कासी छापामार शैलीको प्रयोग गरे त्यसबाट उनीहरूको न
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियारले मुख्यमन्त्रीको कार्यायमा छापा हानेकोप्रति आपत्ति जनाएका छन् । बुधबार ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा अनियमितता भएको आशंकामा अख्तिायार मुख्यमन्त्रीको कार्यालय छापा हानेर कागजात नियन्त्रणमो लिएको थियो ।
लगत्तै पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री राउतले प्रदेश सरकारको सर्वोच्च निकायमा अख्यितारले छापा मारेर गलत गरेको...
नवीन सिंह जनकपुर, असोज १३ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफू र प्रदेश सरकारलाई बद्नाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको बताउनुभएको छ । मुख्यमन्त्री लालबाबु राउतले संघियता विरोधीहरुले आफूलाई बद्नाम गराउने उद्देश्यले छापा मारेको बताउनुभयो । बुधबार अख्तियारको छापापछि पत्रकार सम्मेलन गरी मुख्यमन्त्री राउतले संघीयता नरुचाउने तत्वहरुले आफ्नो कार्यालय र संघियतालाई […]
जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो कार्यालयमा छापा मारेर फट्याईँ गरेको आरोप लगाएका छन्।
कार्यालयमा छापा परेपछि पत्रकार सम्मेलन आयोजन गर्दै मुख्यमन्त्री राउतले भने, ‘अख्तियारले छापा मारेको तरिका ठीक भएन। जुन हिसाबले अख्तियारले छापा मार्यो त्यो फट्याइँ हो। सहज तरिकाले आएर फाइल मागेको…