एजेन्सी, २५ कात्तिक । दक्षिण अफ्रिकामा रङ्गभेदी शासन अन्त गर्न भूमिका निभाएका पूर्व राष्ट्रपति एफ डब्लु डे कलार्कको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा आज निधन भएको हो । उनी क्यान्सर संक्रमित थिए । मण्डेलासँगै संयुक्त नोबेल शान्ति पुरस्कार विजेता क्लार्कले गोरा जातिको एकल प्रभुत्वबाट दक्षिण अफ्रिकालाई नयाँ युगमा लान भूमिका खेलेका थिए […]