कमेडियन अपूर्व क्षितिज रिहा

कमेडियन अपूर्व क्षितिज सिंहलाई हाजिर जमानीमा रिहा गरिएको छ । कोरोना संक्रमणका कारण पछि हाजिर गराउने गरी उनलाई जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलले रातोपाटीलाई बताए । काठमाडौं प्रहरीले उनलाई रिहा गर्न वकिल कार्यालयलाईसँग राय मागेको थियो । जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो । बुधबार मात्रै अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अन

सम्बन्धित सामग्री

कमेडियन अपूर्व क्षितिज २ लाख ५० हजार धरौटीमा रिहा

काठमाडौं।जसपाका बागी उम्मेदवार पार्टीबाट निष्काशित भएका छन्।प्रधानमन्त्री शेरबहादुर देउवाले पर्वतीय सङ्ग्रहालयको अवलोकन गरेका छन्।तिहारमा भारतबाट आयात हुने फूलमा सरकारले प्रतिबन्ध लगाएको छ। कमेडियन अपूर्व क्षितिज २ लाख ५० हजार धरौटीमा रिहा भएका छन्।राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीले सर्वाधिक १७२ स्वर्ण जितेको छ।

अदालतमा पेस भए कमेडियन अपूर्व क्षितिज

कमेडियन अपूर्व क्षितिज सिंहलाई सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा पेस परेको छ । उनको बयान आजै भएर थुनछेक बसहसमेत आजै हुन सक्ने सरकारी वकिलको कार्यालयको भनाइ छ ।

अपूर्व क्षितिज आज पनि थुनामै रहने

२ कात्तिक, काठमाडौं । कमेडियन अपूर्व क्षितिज बुधबार पनि हिरासतमै रहने भएका छन् । स्ट्याण्ड अप कमेडीमा लोकप्रिय युट्युब च्यानल ‘कमेडी सर्कल’मा उनले दिएको प्रस्तुतिका कारण नेवार  समुदायको भावनामा आँच पुगेको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो । उनीमाथिको उजुरीबारे अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा रायसहितको प्रतिवेदन पेश गरे पनि अभियोग दर्तासहितका […]

कमेडियन अपूर्व क्षितिज सिंहलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडाैँ- कमेडियन अपूर्व क्षितिज सिंहलाई बुधबार अदालतमा उपस्थित गराइने भएको छ। कमेडियन सिंहलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएकाे हाे। यसअघि अनुसन्धान सकिएपछि अदालत जानेबेला बिरामी भएपछि उनलाई छाडिएकाे थियाे। कमेडियन सिंहलाई हिजाेमात्रै प्रहरीले पुन: हिरासतमा लिएकाे थियाे। नेवार समुदायमाथि आँच आउनेगरी कमेडी गरेकाले उनीमाथि अनुसन्धान भइरहेकाे छ। कमेडियन सिंहले युट्युब च्यानल कमेडी क्याफेमा […]

हाजिर जमानीमा छुटेका अपूर्व क्षितिज सिंह फेरि प्रहरीको हिरासतमा

नेवा: समुदायको भावनामा आँच पु¥याएको आरोपमा पक्राउ परेर भदौ २२ मा छुटेका कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई सोमबार फेरी नियन्त्रणमा लिएर हिरासतमा राखेको हो ।उनीविरुद्ध ‘अभद्र व्यवहार’को मुद्दा चलिरहेको छ । कोरोना संक्रमण पुष्टि भएपछि हाजिर जमानीमा रिहा गरिएका सिंहलाई हिरासतमा लिनुको कारणबारे काठमाडौंका एसएसपी भरत बोहरा भन्छन्–‘हाजिर जमानीमा छाडेका थियौं, पुरानै मुद्दाको निरन्तरता हो ।’

अपूर्व क्षितिज पुन: पक्राउ

३१ असोज, काठमाडौं । प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई फेरि नियन्त्रणमा लिएको छ । नेवार समुदायको आस्थामा चोट पुर्‍याउने गरी व्यंय गरेको भन्दै उजुरी परेपछि प्रहरीले अपूर्वलाई नियन्त्रणमा लिएको थियो । यसको चौतर्फी आलोचना भएको र उनलाई कोरोना संक्रमण पनि भएपछि सरकारी वकिलले उनलाई साधारण तारेखमा छाडेका थिए । अहिले मुद्दाको अनुसन्धान सकिएपछि अदालतमा पेश […]

कमेडियन अपूर्व क्षितिज सिंह तारेखमा रिहा

काठमाडौं : कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा रिहा गरिएको छ। भदौ १२ गतेदेखि थुनामा रहेका अपूर्वलाई कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि तारेखमा रिहा गरेको हो। स्ट्यण्ड अप कमेडीमा नेवाः समुदायको भावनामा आँच पुर्‍याएको आरोपमा उजुरी परेपछि अपूर्वलाई प्रहरीले समातेको थियो। कोरोना भाइरसबाट संक्रमित अपूर्व उपचारपछि  फेरि उपस्थित हुने गरी रिहा भएका हुन्। १२ गते समातिएका अपूर्वलाई अनुसन्धानका लागि शुरुमा १० दिन र गत बुधबार थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अ

संसदमा उठ्यो अपूर्व क्षितिज सिंहको रिहाईको माग

२२ भदौ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कमेडियन अपूर्व क्षितिज सिंहको रिहाईको माग गरेका छन् । संसदमा विशेष समय लिएर उनले आफ्नो हांस्य कला प्रस्तुत गर्ने क्रममा कसैलाई मर्का पारे पनि क्षमायाचना गरे पनि थुनामा राखिएको भन्दै सरकारको आलोचना गरे । उनले भने, ‘म उहाँलाई शीघ्र रिहाई गर्न माग गर्छु ।’ नेवार […]

कमेडियन अपूर्व क्षितिज सिंहलाई थुनामा राख्न म्याद थप्ने प्रहरीको तयारी

२२ भदौ, काठमाडौं । नेवार समुदायको आस्था र रहनसहनमाथि आघात पुर्‍याएको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थुनामा राख्ने म्याद थपका लागि प्रहरीले प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले सिंहले  अभद्र व्यवहारको कसूरमा थुनामा रहेका उनीमाथि अनुसन्धान नसकिएका कारण म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउन लागेको […]

कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ

काठमाडौँ – रियालिटी सो स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पक्राउ गरेको छ । निश्चित एक जातीय समूहको कला, संस्कृति, लजवलाई लिएर अपमानजनक रुपमा व्यंग्य गरेको भन्दै सिंहलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता डीएसपी दिनेश मैनालीले जानकारी दिए। केही समयअघि सिंहले युट्युब च्यानल कमेडी क्याफेमा राखेको भिडियोमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि व्यंग्य […]