उत्पादनका आधारमा अनुदान वितरण

तनहुँ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा मासुमा अनुदान रकम उपलब्ध गराउने भएको छ । यसअघि दूधमा अनुदान दिँदै आएको कार्यालयले पहिलो पटक मासुमा अनुदान दिन लागेको हो । खसीबोका पालन गर्ने कृषकलाई प्रोत्साहन गर्नका लागि उत्पादनमा आधारित अनुदान वितरण गर्न लागिएको केन्द्र प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए । जिल्लामा […]

सम्बन्धित सामग्री

दूध उत्पादक किसानलाई अनुदान वितरण

काभ्रे- काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाका किसानलाई दूध उत्पादन परिमाणका आधारमा अनुदान वितरण गरिएको छ । दूध उत्पादन र बजारीकरण गर्दै आएका जिल्लाका दुग्ध उत्पादक सहकारी संस्था, दूधको कारोबार गर्ने कृषि, बहुमखी र बहुद्देश्यीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबापत प्रदान गरिने रकमअन्तर्गत बेथानचोकका किसानलाई अनुदान वितरण गरेका हुन् । आधुनिक कृषि सहकारी संस्थाले […]

सुदूरपश्चिम प्रदेशका चार मन्त्रालयबाट मनपरी अनुदान वितरण

सुदूरपश्चिम प्रदेश अनुदान वितरण गर्नेमा अग्रस्थानमा देखिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश सरकार मातहतका विभिन्न निकायले एक अर्ब २० करोड ९४ लाख रुपैयाँ अनुदान वितरण गरेका हुन् । त्यस्तै, व्यवसायलाई सहायता स्वरुप सात करोड १९ लाख ३६ हजार रुपैयाँ खर्च गरिएको छ ।महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, २०७९ अनुसार सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयले एक संस्थालाई ६ लाख र एक मञ्चलाई पाँच लाख रुपैयाँ गरी ११ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १८

‘कृषिमा अनुदान बालुवामा पानी’

२९ असार, काठमाडौं । कृषिका नाममा वितरण गरिएको अनुदान वितरणमा महालेखाले पुनः प्रश्न गरेको छ । कृषि उत्पादन बढाउन र आयात प्रतिस्थापनका लागि भन्दै सरकारले वितरण गरेको ‘कृषि क्षेत्रको अनुदान बालुवामा पानी’ हाले सरह भएको भन्दै यसलाई सुधार गर्न महालेखा परीक्षणको ५९ औं प्रतिवेदनले सरकारलाई सुझाएको हो । अनुदानका नाममा राज्यको ढुकुटीबाट रकम वितरण तीव्र […]

बाँकेमा ब्याज तथा अनुदान रकम वितरण

यूवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा ब्याज तथा अनुदान रकम वितरण गरेको छ । बुधबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेका ४ वटा सहकारीका १ सय ३७ जनालाई ब्याज अनुदान रकम हस्तान्तरण गरेका हुन् । बाँकेको कोहलपुरमा आयोजित ब्याज अनुदान वितरण कार्यक्रममा नेपालगन्जको गृहिणी बहुउद्देश्यीय सहकारी संस्था, राप्तीसोनारीको सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्था तथा कोहलपुरका सृजना कृषि सहकारी संस्था र गंगा जमुना कृषि सहकारी संस्थामार्फत कर्जा लिएका १ सय ३७ जनालाई १८ लाख रुप

दूध बिक्रीमा किसानलाई ७९ लाख अनुदान वितरण

वालिङ– स्याङ्जाको गल्याङ नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप करिब रु ७९ लाख अनुदान वितरण गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नगरभित्रका विभिन्न वडामा रहेका समूह, सहकारी, सङ्कलन केन्द्रमार्फत दूध बिक्री गरेबापत किसानलाई नगरपालिकाले प्रतिलिटर रु १५ का दरले रु ७८ लाख ९९ हजार नौ सय २० अनुदान उपलब्ध गराएको पशु विकास शाखाप्रमुख सुशील […]

एक करोड अनुदान वितरण

म्याग्दी, २९ साउन: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले बङ्गुरपालन र सुन्तलाखेती गरेका कृषकलाई रु एक करोडभन्दा बढी अनुदान वितरण गरेको छ । सुन्तला र बङ्गुरको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम लागू भएका ठाउँका कृषकलाई कृषि उपकरण, साना सिँचाइ, नर्सरी स्थापना, गोठ सुधार, क्षमता बिस्तारका लागि कूल लागतको ५० देखि ८५ प्रतिशतसम्म […]

१८ लाख अनुदान वितरण

दमौली । तनहुँको बन्दिपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने कृषकलाई अनुदान बापत रु १८ लाख वितरण गरिएको छ । उत्पादनका आधारमा अनुदान वितरण गर्ने नीति बमोजिम गाउँपालिकाले प्रोत्साहन स्वरुप सो रकम प्रदान गरेको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सोमबार रकम वितरण गर्दै कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने जानकारी […]

कार्यसम्पादनका आधारमा मात्र अनुदान

काठमाडौं, असार २। सरकारले कार्यसम्पादनका आधारमा मात्रै अब सामुदायिक क्याम्पसलाई अनुदान दिने भएको छ । विश्वविद्यालय अनुदान आयोगमार्फत सामुदायिक क्याम्पसलाई वितरण हुने अनुदान क्याम्पसको कार्यसम्पादनमा आधारित बनाइने भएको हो । आयोगका अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीले सामुदायिक क्याम्पसलाई दिने अनुदान अब क्याम्पसको कार्यसम्पादनका आधारमा मात्रै वितरण गर्ने नीति रहेको जनाए। क्याम्पसमा अध्ययनरत विद्यार्थी सङ्ख्या, क्याम्पसको […]

पोखरा महानगरले अनुदान र पहिचानका लागि शुरु गर्यो कृषक परिचयपत्र वितरण

पोखरा । पोखरा महानगरपालिकाले कृषकलाई परिचयपत्र वितरण सुरु गरेको छ । महानगर क्षेत्र भित्रका कृषकहरुको पहिचाहन गरी अनुदान र सहयोग उपलब्ध गराउने योजना अनुसार महानगरले पहिलो पटक परिचय वितरण गरेको हो ।गण्डकी प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री लेखबाहदुर थापा मगरले शुक्रबार एक कार्यक्रमका वीच कृषकलाई परिचयपत्र वितरण कार्यक्रमको शुभारम्भ गरेका छन् । उनले पोखराका पोल्टी ब्यवसायी तेजबहादुर भट्टराईलाई परिचयपत्र हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।कार्यक्रममा मन्त्री थापा मगरले परिचयपत्र वित

भीमसेनका किसानलाई अनुदान रकमसहित कृषि सामग्री वितरण

गोरखाको भीमसेन थापा गाउँपालिकाले किसानलाई अनुदान रकम तथा कृषि सामग्री वितरण गरेको छ । चालू आर्थिक बर्षको कार्यक्रम अनुसार गाउँपालिकाको कार्यालय परिसरमा सोमबार उत्कृष्ट कोदो उत्पादक किसानलाई अनुदान रकम र कोदो कुट्ने मेसिन तथा कृषि सहकारी तथा संस्थालाई हातेटयाक्टर वितरण गरिएको हो । वार्षिक रूपमा १० मुरीभन्दा धेरै कोदो उत्पादन गर्ने ४० किसानलाई जनही ५ […]