काठमाडौं, २ वैशाख । अमेरिकाले नेपाललाई फेरि अनुदान रकम दिने भएको छ । अनुदान लिनेबारे मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले स्वीकृति दिने निर्णय समेत गरेको छ । अमेरिकाले दिने भनिएको अनुदान यूएसआइडीले प्रस्ताव गरेको हो । अनुदान ६५ करोड ९० लाख डलर अर्थात् झण्डै ८० अर्ब नेपाली रुपैयाँ हो । यसअघि अमेरिकाको विकाससम्बन्धी परियोजना एमसीसी संसदबाट […]