एलपीएलको पब्लिकेसन पार्टनरमा ओसन

काठमाडौं(हाम्रो खेलकुद) – माघ दोस्रो सातादेखि धनगढीमा आयोजना हुने विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६) को पब्लिकेसन पार्टनर ओसन पब्लिकेसन प्रा.ली अनामनगर काठमाडौँ रहने भएको छ । विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगलाई ओसनले पब्लिकेसन पार्टनरका रूपमा प्रायोजन गरेको हो […]

सम्बन्धित सामग्री

आईसीटी अवार्डको ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टेलिभिजन

‘आईसीटी अवार्ड २०२४’ को ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टेलिभिजन हुने भएको छ । कान्तिपुर मिडिया ग्रुप र आईसीटी अवार्डबीच गत बुधबार यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो ।

‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ को आधिकारिक फूड पार्टनरमा फूडमान्डु

काठमाडौँ– आउँदो नयाँ वर्षको अवसरमा हुने ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ को आधिकारिक फूड पार्टनरमा फूड डेलिभरी कम्पनी ‘फूडमान्डु’ हुने भएको छ। फेस्टिभल यही चैत्र ३० र वैशाख १ मा काठमाडौँको हायात रिजेन्सी ग्राउन्डमा हुने छ। फेस्टिभलमा दक्षिण एसियाकै लोकप्रिय कलाकार आतिफ असलमको लाइभ शो रहेको छ। फेस्टिभलको पहिलो दिन ४ बजेबाट आतिफ असलमको कन्सर्ट सुरु […]

तेस्रो सहकारी सम्मेलनको डिजिटल पार्टनरमा इन्फोडेभलपर्स

तेस्रो सहकारी सम्मेलनको डिजिटल पार्टनरमा नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स हुने भएको छ ।  ‘सहकारीको दिगोपनका लागि स्वनियम तथा सुसासन’ भन्ने मूल नाराका साथ हुन लागेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन २०७९ मा इन्फोडेभलोपर्स डिजिटल पार्टनर हुने भएको हो ।  महासम्मेलन आगामी चैत २३ गतेदेखि २५ गतेसम्म काठमाडौंको होटेल याक एण्ड यतिमा आयोजना हुँदैछ ।...

लारामाइन्ड्सको प्लेसमेन्ट पार्टनरमा इन्टर्नसाथी

सूचना प्रविधि कम्पनी योङ माइन्ड्स र इन्टर्नसाथीबीच सम्झौता भएको छ । योङ माइन्ड्सको सामाजिक कार्यक्रम लारामाइन्ड्सको पहिलो प्लेसमेन्ट पार्टनरका रूपमा इन्टर्नसाथीसँग सहकार्य भएको हो ।  उक्त सम्झौता पत्रमा योङ माइन्ड्स क्रियसनका सञ्चार अधिकृत रसु खड्का र इन्टर्नसाथीका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुनाल साहले हस्ताक्षर गरेका हुन् ।  यो सहकार्यसँगै...

डान्स मास्टर लिटिल च्याम्प्सको भोटिङ पार्टनरमा पे-वेल

डान्सिङ रियालिटी शो ‘डान्स मास्टर  लिटिल च्याम्प्स’ को भोटिङ पार्टनरमा ‘पे वेल’ ले सहकार्य गर्ने भएको छ ।

धनगढी सुपर लिगको डिजिटल लर्निङ पार्टनरमा निमा एकेडेमी

धनगढी सुपर लिग (डिएसएल) को डिजिटल लर्निङ्ग पार्टनरमा निमा एकेडेमी हुने भएको छ । यसका लागि आईतबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रतियोगिता आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाही र निमा एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत निश्चलमान प्रधानबिच निमा एकेडेमीको कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । नीमा...

काठमाडौं युथ कनक्लेभको इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट

चैत २४, काठमाडौं । आगामी चैत २६ गते काठमाडौंमा हुन लागेको 'काठमाडौं युथ कनक्लेभ'को इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट छानिएको छ । यो कार्यक्रम युवाहरुलाई उत्साहित र अभिप्रेरित गर्ने उद्धेश्यले आयोजना हुन लागेको आयोजकले बताएका छन् । यसैगरी कार्यक्रमको होमअपलाईन्स पार्टनरको रुपमा लाईफर रहेको छ।कार्यक्रममा लक्कीड्रमार्फत लाईफरले  तीन जना भाग्यशाली बिजेतालाई पहिलो, दोश्रो र तेस्रो छनोट गरी टिभी, भ्याकुम क्लिनर र राइसकुकर हस्तान्तरण गरिने कम्पनीका मार्केटीङ हेड सोहिल श्रेष्ठले बताएका छन्। युनिभर्सल कलेज, न्युसमिट कलेज, अपोलो इन्टरनेसन लकलेज, काठमाडौं मोडेल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, सगरमाथा माध्यमिक विद्यालय तथा हिमालय कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रम काठमाडौंस्थित प्रज्ञा भवनमा हुने छ ।

डान्सिङ स्टार्स नेपालमा अब खल्तीबाट भोटिङ गर्न सकिने

डान्सिङ  स्टार्स नेपालको भोटिङ पार्टनरमा खल्ती नियुक्त भएको छ । १२ जना अनुभवी कोरियोग्राफरहरूको साथमा  विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको डान्सिङ  स्टार्स नेपालमा खल्तीबाट भोट गर्न सकिने भएको हो ।  यो प्रतियोगिता १२ चैतदेखि हिमालय टिभी एचडीमा हरेक शनिबार राति ८:०० बजेबाट प्रसारण शुरू भएको छ । यसमा नेपाली चलचित्र क्षेत्रका प्रख्यात कलाकार दिलीप...

बिजबजारको आधिकारिक बिजनेस पार्टनरमा साइन्टिफिक विजनेश हब

काठमाडौँ – जे चाहिन्छ, त्यो पाइन्छ भन्ने नाराका साथ सञ्चालनमा आएको बिजबजार ई–कमर्स प्लेट फर्मको बागमती विशेष प्रदेश (काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे जिल्ला) को आधिकारिक बिजनेस पार्टनरमा साइन्टिफिक विजनेस हब प्रालि नियुक्त भएको छ। यससम्बन्धी सम्झौतापत्रमा बिजबजार र साइन्टिफिक बिजनेस हब प्रालिबीच हालै हस्ताक्षर भएको छ। उक्त सम्झौतापत्रमा बिजबजारका तर्फबाट फ्रेन्चाइज डिस्ट्रिब्युसन अफिसर चिन्तामणि […]