तेस्रो सहकारी सम्मेलनको डिजिटल पार्टनरमा इन्फोडेभलपर्स

तेस्रो सहकारी सम्मेलनको डिजिटल पार्टनरमा नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स हुने भएको छ ।  ‘सहकारीको दिगोपनका लागि स्वनियम तथा सुसासन’ भन्ने मूल नाराका साथ हुन लागेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन २०७९ मा इन्फोडेभलोपर्स डिजिटल पार्टनर हुने भएको हो ।  महासम्मेलन आगामी चैत २३ गतेदेखि २५ गतेसम्म काठमाडौंको होटेल याक एण्ड यतिमा आयोजना हुँदैछ ।...

सम्बन्धित सामग्री

‘स्वार्थीपन र राजनीतिक हस्तक्षेपले सहकारी थिलथिलो भयो’

१२ असार, काठमाडौं । दक्ष पौडेल सहकारी अभियानकर्मी हुन् । उनले सहकारी विकास बोर्डको सन्चालक र पछि सहअध्यक्ष बनेर काम गरे । उनी सहअध्यक्ष हुँदा सहकारी विकास बोर्डको २५ वर्षे रणनीति बनाएर सरकारलाई बुझाए र कर्जा सूचना केन्द्रको आवश्यकतालाई बहसमा ल्याए । हाल उनले अन्तर सहकारी कारोबार, भुक्तानी पर्छ्यौट र रेमिटेन्स सेवा पूर्ण डिजिटल प्रविधिमार्फत् […]

उच्च गुणस्तरको प्रविधि प्रयोग गर्ने तयारीमा सहकारी

सहकारी संस्थाहरूले पनि अब उच्च गुणस्तरको प्रविधिको प्रयोगमार्फत् सदस्यहरूलाई सेवा दिने तयारी गरेका छन् ।नियोसिस टेक्नोलोजी प्रा.लि.ले सहकारीको लागि उच्च गुणस्तरको सफ्टवेयर निर्माण गरिरहेको छ । नियोसिस टेक्नोलोजी नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून) र रारा डिजिटल ल्याब प्रा.लि.को संयुक्त लगानीमा स्थापित कम्पनी हो । यस कम्पनीले मिरा ईआरपि नामको सहकारी सफ्टवेर निमार्ण […]

डिजिटल रूपान्तरणका लागि रणनीतिक साझेदारी

राष्ट्रिय सहकारी महासंघले सहकारीको डिजिटल रूपान्तरणका लागि इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गर्न सोमबार सम्झौता गरेको छ।...

श्रमज्योति बचत तथा ऋण सहकारी ग्राहकलाई डेबिट कार्ड

माछापुच्छ«े बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरु भएको छ ।बैंक र सहकारीबीच सहकार्यका लागि सम्झौता भएको हो । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले स्थापना गरेको यो सहकारीका ग्राहकले अब डेबिट कार्ड प्रयोग गर्न सक्छन् । यसले डिजिटल क्षेत्रलाई प्रोत्साहित गरी बैंकिङ कारोबार अझ सहज र सुदृढ हुने […]

इ–सेवा र एमबैंकबीच कारोबार सम्झौता

भुक्तानी सेवा प्रदायक इ–सेवा र सबैभन्दा बढी सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एमबैंकबीच डिजिटल भुक्तानीको लागि सम्झौता भएको छ ।सहकारी संस्थाहरूलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनीबीच सहकार्य भएको हो । सम्झौतासँगै एम बैंकले सेवा दिइरहेका ४ सय ५० बढी सहकारीमा अबदेखि थप डिजिटल रूपमा भुक्तानी गर्न सकिनेछ ।इ–सेवासँगको सहकार्यसँगै अबदेखि एम बैंकमार्फत सहकारीबाट […]

ई-सेवा र एम-बैंकबीच डिजिटल कारोबारसम्बन्धी सम्झौता

काठमाडौँ– डिजिटल भुक्तानीमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ई–सेवा र सबैभन्दा बढी सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम-बैंकबीच डिजिटल भुक्तानीको लागि सम्झौता भएको छ। सहकारी संस्थाहरूलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनीबीच सहकार्य भएको हो। सम्झौतासँगै एम-बैंकले सेवा दिइरहेका ४५० बढी सहकारीमा अबदेखि थप डिजिटल रूपमा भुक्तानी गर्न सकिनेछ। ई–सेवासँगको सहकार्यले अबदेखि […]

सहकारी र माइक्रोफाइनान्स पनि डिजिटल भुक्तानीमा जोडिने

इसेवा र विभिन्न क्षेत्रका सफ्टवेयर निर्माणमा विगत १७ वर्षदेखि क्रियाशिल कम्पनी इन्फोडेभलपर्सबीच सहकार्यको सम्झौता भएको छ । सहकारी तथा माइक्रोफाइनान्स्लाई पनि डिजिटल भुक्तानीमा जोड्ने उदेश्यले एक कार्यक्रकाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र इन्फोडेभलपर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरे । कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘ अहिले पनि ९० प्रतिशत भन्दा धेरै रकम क्यासमा कारोबार भइरहेको छ । यसलाई डिजिटल बन...

शालीनदीमा डिजिटल ‘क्यूआर कोर्ड’ मार्फत भक्तजनले दान गर्न सक्ने

काठमाडौं । प्रसिद्ध धार्मिकस्थल शालीनदीमा अब डिजिटल ‘क्यूआर कोर्ड’ माध्यम भेटी दान गर्न सकिने भएको छ । माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी विकास समितिले यस वर्षको मेलालाई लक्षित गर्दै धार्मिकस्थलमा डिजिटल दान प्रणालीको व्यवस्था गरेको हो ।समितिले नेचुरल बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा धार्मिकस्थल परिसरमा डिजिटल, क्यूआर कोर्ड स्क्यानरको व्यवस्था गरेको छ । ईसेवासँगको सहकार्यमा नेचुरल बचत तथा ऋण सहकारी संस्थाले समितिलाई उक्त क्युआर कोड उपलब्ध गराएको हो । उक्त कोर्ड स्क्यान ग