धनगढी सुपर लिगको डिजिटल लर्निङ पार्टनरमा निमा एकेडेमी

धनगढी सुपर लिग (डिएसएल) को डिजिटल लर्निङ्ग पार्टनरमा निमा एकेडेमी हुने भएको छ । यसका लागि आईतबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रतियोगिता आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाही र निमा एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत निश्चलमान प्रधानबिच निमा एकेडेमीको कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । नीमा...

सम्बन्धित सामग्री

निमा एकेडेमी ई–लर्निङले गर्‍यो ‘मनसुन अनलाइन एडुफेस्ट’को तयारी

काठमाडौं । निमा एकेडेमी ई–लर्निङ एपले डिजिटल सिकाइका अफरहरूसहित ‘मनसुन अनलाइन एडुफेस्ट’ गर्ने तयारी गरेको छ । मनसुन अनलाइन एडुफेस्ट ज्ञान मेला डिजिटल माध्यममा एक सातासम्म चल्ने निमा एकेडेमीले जनाएको छ । मनसुन अफरअन्तर्गत शिक्षार्थीहरूलाई कक्षा–१ देखि १० सम्मका जुनकुनै पाठ्यक्रमहरूको वार्षिक प्याकेज खरिद गर्दा ३० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ...

डिजिटल शिक्षाको अभियानमा निमा एकेडेमी (भिडिओ)

पछिल्लो समय नेपालमा अनलाइन कक्षाको प्रयोग धेरै भइरहेको छ । कोरोना महामारीले स्कुल, कलेज बन्द हुँदा अनलाइनबाटै विद्यार्थीहरु पढिरहेका छन् । यस्तो अवस्थामा डिजिटल शिक्षाको महत्व देखिएको छ । महामारीले स्कुल कलेज बन्द हुँदा पनि प्रविधिको प्रयोगले विद्यार्थीको सिकाइ रोकिएको छैन् । नयाँ अनुभव भएकाले केही असहज समेत भएको छ । कोरोना महामारी अगाडिसम्म अनलाइन शिक्षालाई त्यति...

परम्परागत शिक्षालाई डिजिटल बनाउने अभियानमा निमा एकेडेमी

पछिल्लो समय नेपालमा अनलाइन कक्षाको प्रयोग धेरै भइरहेको छ । कोरोना महामारीले स्कुल कलेज बन्द हुँदा अनलाइनबाटै

‘स्मार्ट लर्निङ जोन निमा एकेडेमी’

पढ्ने र पढाउने अर्थात् सिक्ने र सिकाउने शैली विस्तारै डिजिटल माध्यममा रूपान्तरण भइरहेको छ । विश्वले डिजिटल प्रविधिमा फड्को मारिसकेको अहिलेको समयमा नेपालमा पनि यसले आफ्नो स्थान बनाउन थालेको छ । अझ बालबालिकाको सिकाइलाई त डिजिटल प्रविधि निकै लोकप्रिय बनेको छ ।कोरोना भाइरसको महामारीपछिको लकडाउनको मोडलमा मुलुक गएपछिको अवस्थामा डिजिटल लर्निङ विधि थप सहयोगी साबित भएको छ । बालबालिकाको सिकाइमा यसले थप सहयोगी भूमिका खेलेको देखिन्छ । आजभोलि स्कुल, कलेजले डिजिटल शिक्षालाई प्रवद्र्धन गरिरहेको बेला अन्य थुप्र

विद्यार्थीहरुलाई पढ्ने बानी बसाल्न निमा एकेडेमीको प्रयास

काठमाडौं । नयाँ डिजिटल शिक्षा प्लेटफर्म निमा एकेडेमी लर्निङ टेक्नोलोजीको प्रयोगका साथ आएको छ । सन् २०१८ मा स्थापित निमा एकेडेमी शैक्षिक क्षेत्रको विकासमा सहयोग पुर्याउनका लागि स्थापना भएको एकेडेमीले जनाएको छ ।नेपाली शिक्षा क्षेत्रमा करिब ३० वर्षभन्दा माथिको अनुभव भएका व्यक्तिहरूद्वारा संचालित यस संस्थाले नेपाली शैक्षिक क्षेत्रमा ए...