खल्तीले द भ्वाइस किड्स सिजन २ सँग एक्सक्लुसिभ भोटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ । कार्यक्रमको भोटिङ लाइन खुलेपछि दर्शकहरुले सजिलैसँग आफ्नो मनपर्ने प्रतिभालाई भोट गर्न सक्नेछन् ।
कार्यक्रम फागुन २६ गतेबाट हिमालय टिभीबाट औपचारिक रुपमा प्रसारण हुनेछ । यस सिजनमा पनि गायक प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार कोच/निर्णायक रहनेछन् । यसैबीच, यो सिजनका लागि नयाँ कोच...
नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘द भ्वाइस अफ नेपाल’ सँग एक मात्र भोटिङ र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ ।
यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले आफुलाई मनपर्ने द भ्वाइस नेपालका प्रतियोगीलाई ‘खल्ती’ मार्फत् भोट गर्न सक्नेछन् साथै द भ्वाइस नेपाल प्रत्यक्ष हेर्न टिकट पनि खरिद गर्न सक्नेछन् ।
‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी...
भुक्तानी सेवा प्रदायक खल्ती ‘डान्सिङ स्टार्स नेपाल’को एक मात्र भोटिङ पार्टनर बनेको छ ।१२ जना कोरियोग्राफरको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको ‘डान्सिङ स्टार्स नेपाल’ र ‘खल्ती डिजिटल वालेट’ले साझेदारी गरेका हुन् ।यो प्रतियोगिता १२ चैतदेखि हिमालय टिभी एचडीमा हरेक शनिबार राति ८ः०० बजेबाट रूपमा प्रसारण भएको छ । यसमा कलाकार दिलीप रायमाझी, रेनिशा […]
डान्सिङ स्टार्स नेपालको भोटिङ पार्टनरमा खल्ती नियुक्त भएको छ । १२ जना अनुभवी कोरियोग्राफरहरूको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको डान्सिङ स्टार्स नेपालमा खल्तीबाट भोट गर्न सकिने भएको हो ।
यो प्रतियोगिता १२ चैतदेखि हिमालय टिभी एचडीमा हरेक शनिबार राति ८:०० बजेबाट प्रसारण शुरू भएको छ । यसमा नेपाली चलचित्र क्षेत्रका प्रख्यात कलाकार दिलीप...
भुक्तानी सेवा प्रदायक सेल पे सांगीतिक कार्यक्रम नेपाल आइडल सिजन–४ को आधिकारिक भोटिङ पार्टनर नियुक्त भएको छ । आइडलका प्रतियोगीहरूलाई नेपालभित्र सेलपेबाट र विदेशबाट श्रृष्टिमार्फत भोट गर्न सकिने सेलकमले जानकारी दिएको छ ।
सेलपेबाट भोट गर्न गुगल प्लेस्टोर या एप्पल एपस्टोरबाट सेलपे एप डाउनलोड र इन्स्टल गर्नुपर्नेछ । त्यसपछि साइनअप गरी आफ्नो बैंक खाताको लिङ्क या वालेट...
आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोडल हन्ट नेपाल सिजन ६ को भोटिङ पार्टनर बन्ने भएको छ । गएको १३ फेब्रुअरीबाट सुरु भइ भएको उक्त प्रतियोगिता मार्च २७ मा ग्राण्ड फिनाले भइ समापन हुनेछ ।प्रतियोगितामा सहभागी आफुले इच्छा लाएको प्रतिष्पर्धीलाई आइएमई पे मार्फत भोट गर्न सक्ने कम्पनीले जनाएको छ । मोडलिङ […]