अमेरिकी सभामुखले ताइवान भ्रमण गरे कडा कदम चाल्ने चीनको चेतावनी

बेइजिङ । चीनले अमेरिकी प्रतिनिधिसभाकी सभामुखले ताइवान भ्रमण गरे कडा कदम चाल्ने चेतावनी दिएको छ । अर्को हप्ता सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्ने भनी विभिन्न सार्वजनिक भइरहेका बेला चीनले बिहीबार भ्रमणले चीन–अमेरिका सम्बन्धमा अत्यन्त खराब असर पार्ने चेतावनी दिएको छ । प्रजातान्त्रिक रूपमा शासित ताइवानलाई चीनले आफ्नै क्षेत्र मान्छ । विशेषगरी...

सम्बन्धित सामग्री

अमेरिकी सभामुखले ताइवान भ्रमण गरे ‘कडा कदम’ उठाउने चीनको चेतावनी

अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’की सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्ने कार्यक्रम घोषणा भएदेखि नै चीन रुष्ट छ । भ्रमणको दिन नजिकिँदै गर्दा चीनले कडा प्रतिक्रिया दिएको छ ।  चीनको विदेश मन्त्रालयले ‘पेलोसीले भ्रमण रद्द नगरे ‘आफूहरुले कठोर कदम चाल्ने’ चेतावनी दिएको छ । रक्षा मन्त्रालयले पनि उसको वेबसाइटमा एक विज्ञप्ति राखेर विरोध अभिव्यक्त गरेको छ । ‘चीनको जनमुक्ति सेनाले बाह्य शक्तिको कुनै पनि प्रकारको हस्तक्षेप र ‘ताइवान स्वत

न्यान्सीले ताईवान भ्रमण गरे कडा कदम चाल्ने चीनको चेतावनी

काठमाडौ । न्यान्सी पोलेसीको ताईवान भ्रमणको विषयलाई लिएर अमेरिका र चीनबीचको विवाद पुनः उत्कर्षमा पुग्ने देखिएको छ । अमेरिकी प्रतिनिधिसभाकी सभामुख पोलेसीले आगामी हप्ता ताइवान भ्रमण गरे कडा कदम चाल्ने चीनले चेतावनी दिएसंगै दुई मुलुकबीच तिक्तता बढ्ने देखिएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिका र ताइवानबीच हुने आधिकारिक वा औपचारिक अन्तरक्रियाको बेइजिङले […]