अमेरिकाका लागि चिनियाँ राजदूत चिङ गाङले कांग्रेस सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको कडा विरोध गरेका छन् । पेलोसीको भ्रमणले चीन–अमेरिका सम्बन्धमा असर पर्ने भन्दै गाङले ह्वाइट गाउस नेसन सेक्युरिटी काउन्सिल र अमेरिकी विदेश मन्त्रालयमा विरोध गरेका छन् ।उनले भने, ‘चिनियाँ पक्षको गहिरो चिन्तालाई वास्ता नगरी, अमेरिकी सभामुख न्यान्सी पेलोसीले आज चीनको ताइवान क्षेत्रको भ्रमण गरिन् । यो ‘एक चीन नीति र अमेरिकासँगको तीन सम्झौताको उल्लङ्घन हो ।’‘पेलोसीको भ्रमणले चीन-अम