काठमाडौं । चीनले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको कडा निन्दा गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पेलोसीको ताइवान भ्रमण ‘एक–चीन नीति’को गम्भीर उल्लङ्घन भएको भन्दै निन्दा गरेको हो ।
यसले चीन–अमेरिका सम्बन्धको राजनीतिक आधारमा 'अत्यन्त खराब असर' पार्ने विदेश मन्त्रालयले बताएको छ ।
पेलोसीको भ्रमणले ‘चीनको...