‘भीम रावललाई चर्चामा आउन खुब रहर लाग्छ, यो उहाँको पहिलेदेखिकै स्वभाव हो’ : बडाल (भिडियोसहित)

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य केशब बडालले हिजो (आइतबार)मात्रै अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका डा. भीम रावललाई ‘चर्चामा आउन र रौनकता ल्याउनको लागि माहिर नेता’को रुपमा प्रस्तुत गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा बडालले भनेका छन्– ‘म अहिले पनि के भन्छु भने–भीमजी ले यो गल्ति […]

सम्बन्धित सामग्री

टिनएजरको ख्याल

टिनएजमा पुगेपछि बालबालिकाले अनौठो र फरक स्वभाव देखाउन सक्छन् । त्यसैले उनीहरूले देखाउने स्वभाव वा बानीलाई अभिभावक र परिवारका सदस्यले सही वा गलत छुट्याएर मार्गनिर्देशन गर्न सक्नुपर्छ ।  - टिनएजमा शारीरिक विकास देखिन्छ । जसरी शरीरका...

रिसाहा र आक्रामक स्वभावका मान्छेलाई वास्तवमै मुटुको समस्या हुन्छ ?

शारीरिक स्वास्थ्यका लागि स्वभावको भूमिका मुख्य हुन्छ । रोग निम्त्याउने एउटा जड मानिसको स्वभाव पनि हो भनिन्छ । विशेषतः हाम्रो स्वभाव अनुसार नै हाम्रो स्वास्थ्य स्वस्थ हुने र नहुने कुरामा भर पर्छ । मानिसको स्वभावलाई मुख्यतः दुई प्रकारले विभाजन गरिएको छ, एउटा टाइप ‘ए’ र अर्को टाइप ‘बी’ । हरेक कुरा भन्ने बित्तिकै चाहिने, रिसाहा, […]

लालबाबुसँग हारेपछि शेखरले स्वभाव बदले, अहिले उनैसँग बदला लिए

९ मंसिर, विराटनगर । मनोविज्ञान भन्छ – बानी बदल्न सकिन्छ, स्वभाव बदल्न सकिन्न । तर ०७४ को चुनाव शेखर कोइरालाका लागि यस्तो घुम्ती बनिदियो, जसबाट उनले आफ्नो कार्यशैली र स्वभाव नै बदल्न पुगे । नेपाली कांग्रेसको उम्मेदवारका रुपमा मोरङ-६ मा पाँच वर्षअघि लड्दा शेखरलाई एमालेका उम्मेदवार लालबाबु पण्डितले चुनौती दिएका थिए । सामान्य प्रशासन मन्त्री […]

आँखा हेरेर पत्ता लगाउनुहोस् व्यक्तिको स्वभाव !

आँखालाई व्यक्तित्वको ऐना भनिन्छ । समुद्र शास्त्रमा पनि आँखाबारे उल्लेख गरिएको छ । यसमा पहिलो पटकको भेटमै आँखाको माध्यमबाट तपाई उसको पूरै स्वभाव जान्न सक्नुहुन्छ ।  समुद्र शास्त्रअनुसार आँखामा हेरेर को इमान्दार र को धोकेबाज हो भन्ने पत्ता लगाउन सकिन्छ ।  आज हामी यस्तै केही रहस्य बताउँदैछौँ । जसमा माध्यमबाट तपाई उनीहरुको आँखामा हेरेर उसको स्वभाव पत्ता लगाउन सक्नुहुनेछ ।  नीलो आँखा  समुद्र शास्त्रमा नीला आँखा भएका मानिस निकै चलाख हुने बताइएको छ । यस्ता व्यक्तिप्रति धेरै विश्वास गर्न हुँदैन । किनकी...

कुन राशि भएकाहरूको यौन चाहना कस्तो ?

हरेक व्यक्तिको स्वभाव र रुची फरक फरक हुन्छ । मानिसले आफ्नो रुची र स्वभाव अनुसार व्यवहार पनि भिन्न खालको देखाइरहेको हुन्छ । मानसिक र शारिरीक रुपमा स्वस्थ रहन पनि यौन जीवन आवश्यक हुने मनोपरामर्शदाताहरु बताउँछन् ।

यस्ता हुन्छन् शुक्रबार जन्मिएका व्यक्तिको स्वभाव

ज्योतिष शास्त्रका अनुसार मानिस जन्मेको साल, महिना, गते, बार र कुन समय जन्मेको हो उक्त साइतले  व्यकि्तको स्वभाव,भाग्य र चरित्र निर्धारण गरेको हुन्छ ।

यस्तो हुन्छ बिहीबार जन्मिने व्यक्तिको स्वभाव

ज्योतिष शास्त्रका अनुसार मानिस जन्मिएको महिना, वर्ष, दिन, गते, बारले उनीहरुको स्वभाव,वातावरण, भाग्य आदिको निर्धारण गरेको हुन्छ । वैदिक सनातन धर्मअनुसार पनि मानिसको साल, महिना, गते, जन्मसमय, तिथी बार, योग ,करण र जन्म स्थान अनुसार व्यकि्तको ग्रह, दशा, भविश्य र भाग्यको निर्धारण हुने बताइन्छ ।

बुधबार जन्मिएको व्यक्तिको स्वभाव कस्तो ?

ज्योतिषशास्त्रका अनुसार जन्मेको बार,महिना,वर्ष, गतेले व्यक्तिकाे भाग्य,स्वभाव आदिको निर्धारण गरेको हुन्छ ।

सोमबार जन्मिएका व्यक्तिको स्वभाव कस्ताे ?

ज्योतिष शास्त्रका अनुसार मानिस जन्मिएका महिना, बार, गतेले उसको स्वभाव, व्यवहारका साथै अन्य गतिविधि निर्धारण गरेको हुन्छ । यस्ता हुन्छन् सोमबार जन्मिएकाे व्यक्ति स्वभाव

किशोरावस्थामा बच्चाको अटेरी स्वभाव : सानै उमेरदेखि दिनुपर्छ प्रशिक्षण

अक्सर यो देखिन्छ कि उमेर बढ्दै जाँदा बच्चाहरूमा पनि धेरै परिवर्तनहरू हुँदै जान्छन् । किशोर-किशोरीहरूले आफ्नै निर्णय आफैँले गर्न थाल्छ र तिनीहरूको स्वभाव अरूलाई अलिक अपाच्य हुन थाल्छ । किनकि उनीहरूलाई केही सम्झाउन लाग्यो कि रिसाउने र आफूभन्दा ठूलालाई अनेक तरिकाले गाली गर्ने गर्छन् । यदि तपाईं आफ्नो बच्चाको अटेरीपनाबाट आजित हुनुहुन्छ भने पनि यसलाई […]