लालबाबुसँग हारेपछि शेखरले स्वभाव बदले, अहिले उनैसँग बदला लिए

९ मंसिर, विराटनगर । मनोविज्ञान भन्छ – बानी बदल्न सकिन्छ, स्वभाव बदल्न सकिन्न । तर ०७४ को चुनाव शेखर कोइरालाका लागि यस्तो घुम्ती बनिदियो, जसबाट उनले आफ्नो कार्यशैली र स्वभाव नै बदल्न पुगे । नेपाली कांग्रेसको उम्मेदवारका रुपमा मोरङ-६ मा पाँच वर्षअघि लड्दा शेखरलाई एमालेका उम्मेदवार लालबाबु पण्डितले चुनौती दिएका थिए । सामान्य प्रशासन मन्त्री […]