किशोरावस्थामा बच्चाको अटेरी स्वभाव : सानै उमेरदेखि दिनुपर्छ प्रशिक्षण

अक्सर यो देखिन्छ कि उमेर बढ्दै जाँदा बच्चाहरूमा पनि धेरै परिवर्तनहरू हुँदै जान्छन् । किशोर-किशोरीहरूले आफ्नै निर्णय आफैँले गर्न थाल्छ र तिनीहरूको स्वभाव अरूलाई अलिक अपाच्य हुन थाल्छ । किनकि उनीहरूलाई केही सम्झाउन लाग्यो कि रिसाउने र आफूभन्दा ठूलालाई अनेक तरिकाले गाली गर्ने गर्छन् । यदि तपाईं आफ्नो बच्चाको अटेरीपनाबाट आजित हुनुहुन्छ भने पनि यसलाई […]

सम्बन्धित सामग्री

शिशु-आमाबीचको मनोस्वास्थ्य सम्बन्ध

शिशुको स्वास्थ्यको आधार नै आमाको स्वास्थ्य हो । आमासँगको सम्बन्ध र सामीप्यबाट बच्चाको अस्तित्व र विकासको आधार तयार हुने गर्छ । आमाबाटै सहारा र भरोसा मिल्छ । बच्चाको प्रवृत्ति, स्वभाव र व्यक्तित्व धेरै हदसम्म आमाबाटै सरेको हुन्छ । कुनै पनि विषय वा तनावलाई हेर्ने, बुझ्ने र त्यसप्रति प्रतिक्रिया जनाउने तरिका बच्चाले आमा र बुबाबाटै सिक्छ ।

डा. धनरत्न शाक्य

शिशुको स्वास्थ्यको आधार नै आमाको स्वास्थ्य हो । आमासँगको सम्बन्ध र सामीप्यबाट बच्चाको अस्तित्व र विकासको आधार तयार हुने गर्छ । आमाबाटै सहारा र भरोसा मिल्छ । बच्चाको प्रवृत्ति, स्वभाव र व्यक्तित्व धेरै हदसम्म आमाबाटै सरेको हुन्छ । कुनै पनि विषय वा तनावलाई हेर्ने, बुझ्ने र त्यसप्रति प्रतिक्रिया जनाउने तरिका बच्चाले आमा र बुबाबाटै सिक्छ ।

हेरालुसँग हुर्केका बच्चाको व्यवहारमा उनीहरुकै प्रभाव : अध्ययन

काठमाडौं- बाहिरका हेरालुसँग हुर्केका बालबालिकाहरुको व्यवहारमा उनीहरुकै प्रभाव पर्ने गरेको एक अध्ययनले देखाएको छ । स्विट्जरल्याण्डमा गरिएको अध्ययनका क्रममा जुरिचको विद्यालयका एक हजार ३०० बालबालिकालाई सहभागी गराइएको थियो । बाहिरका हेरालुको साथमा धेरै समय छोड्दा उनीहरुकै स्वभाव बालबालिकामा विकास हुने भएकाले बालबालिकालाई आफै स्याहारसुसार गर्न पनि अध्ययनकर्ताहरुले सुझाव दिएका छन् । “बच्चासँग सकेसम्म घरकै परिवारले […]

‘प्रत्येक बच्चा फरक हुन्छन्’

अटिजम भएका प्रत्येक बच्चाको फरक स्वभाव हुने भएकाले सबैमा एउटै उपचारविधि उपयुक्त नहुने डा. स्मिता अवस्थीले बताएकी छिन्। अवानी फाउन्डेसनको आयोजनामा बुधबार राजधानीमा आयोजित ‘एबिए फर अटिजम’ कार्यक्रममा उनले यस्तो बताएकी हुन्।...

सांसदको माग, अनलाईन खेल बन्द गरियोस्

काठमाडौं।सांसद आशा कुमारी विकले तत्काल अनलाईन खेल बन्द गर्न माग गरेकी छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले पछिल्लो समय इन्टरनेटको प्रयोग बढ्नु सुखद भएपनि पब्जी र फिरफायर जस्ता खेलको कुलतमा बालबालिका र युवा परेको बताइन्। उनीहरु डराउने झस्कने तथा जिद्दिपन जस्ता स्वभाव बढेको बताउँदै उनले बच्चाको स्वभावले आमाबाबुलाई समेत असर पर्ने बताइन्। उनले भनिन्, “अभिवावक न्याय खोज्दै अदालत जाने अवस्था नआउनेस्।’

बच्चाको दाँत आउदा देखिने स्वास्थ्य समस्याहरु

केहि दिन अगाडिको कुरो हो, मेरा एक जना मित्रको फोन आयो । उनले भने, डा. साब मेरो सानो नौ महिनाको छोरा, पातलो हरियो दिशा चार, पाँच पटक गर्नुका साथै ज्वरो पनि छ । स्वभाव एकदम चिडचिडापन छ । रोई रहन्छ, केहि गर्दा पनि चुप लाग्दैन । काखमा लिएर घुमाउदा मात्र चुप लाग्छ । बच्चाको डाक्टरलाई देखाएर औषधि ख्वाएको केहि भएन । के होमियोप्याथिमा यसको उपचार छ?

उपचार पत्ता नलागेको बच्चाको रोग : जसले, जीवनभर छाड्दैन :: Pahilopost.com

कौशलटारका ४ वर्षीय सुयोग कार्कीमा अचम्मको स्वभाव देखिन थालेको छ। उनी बिना कारण रुन्छन्। त्यतिकै हाँस्छन्। न त परिवारको सदस्यसँग घुलमिल हुन्छन्। न त नचिनेको मान्छेसँग नै डराउँछन्। सँगैका साथीजस्तै उनी जिज्ञासु छैनन्। एक्लै बस्छन्। टोलाउँछन्। अनौठो तरिकाले खेलिरहन्छन्। खेलौना साथमा भए उनलाई बुवाआमा नै चाहिन्न। सुयोगको यो स्वाभावका