ज्योतिष शास्त्रका अनुसार मानिस जन्मिएको महिना, वर्ष, दिन, गते, बारले उनीहरुको स्वभाव,वातावरण, भाग्य आदिको निर्धारण गरेको हुन्छ । वैदिक सनातन धर्मअनुसार पनि मानिसको साल, महिना, गते, जन्मसमय, तिथी बार, योग ,करण र जन्म स्थान अनुसार व्यकि्तको ग्रह, दशा, भविश्य र भाग्यको निर्धारण हुने बताइन्छ ।