काठमाडौं । पछिल्लो एक दशकयता जापान विश्वमा सबैभन्दा लामो आयु हुने देशको सूचीमा पहिलो स्थानमा छ । जापानी नागरिकहरुको औसत आयु ८० वर्षभन्दा बढी रहेको विभिन्न तथ्यांकले देखाएका छन् । जुन विश्वको औसत आयुभन्दा करिब १० वर्ष बढी हो । सन् २०२० को तथ्यांक अनुसार जापानीहरुको औसत आयु ८५ वर्ष छ । अर्कोतर्फ सन् २०१९ […]