नेपाल संस्कृत विश्वविद्यालयले स्थापत्यशास्त्र (इन्जिनियरिङ)को पढाइका लागि प्रक्रिया अघि बढाएको छ। २०६८ सालदेखि आयुर्वेद स्नातक तह (बीएएमएस) पढाउँदै आएको विश्वविद्यालयले २०७९ सालदेखि स्थापत्यशास्त्र अध्यापनका लागि स्थापत्यशास्त्र अध्ययन संस्थानमा डीन नियुक्त गरेको छ।
आधुनिक र प्राचीन विषय पढाउँदै आएको विश्वविद्यालयले पछिल्लो पटक संस्कृततर्फका प्राविधिक धारका विषयसमेत अध्यापन&nbs...