सुर्खेत : कर्णाली प्रदेशसभाका 'हाई प्रोफाइल' सांसदहरूलाई कर्णाली प्रदेश सरकारले उच्चस्तरकै सुविधा दिएको छ। कर्णाली प्रदेशसभाका सांसद एवं नेकपा कर्णाली प्रदेशका सहईन्चार्ज यामलाल कँडेलले प्रदेशको उपसभामुख र विपक्षी दलका नेताले पाउने सुविधासरहको सेवा सुविधा पाएका छन्। प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णयबाटै पू...