सांसदको इ-हाजिरी अनिवार्य गर्ने तयारी

संसद सचिवालयले सांसदको इ-हाजिरी अनिवार्य गर्ने तयारी गरेको छ ।

सम्बन्धित सामग्री

पाँचथरका विद्यालयमा जातीय पोशाक अनिवार्य

काठमाडाैं । पाँचथरको एक विद्यालयमा जातीय पोशाक अनिवार्य गरिएको छ । फिदिमको रानीटार माध्यमिक विद्यालयमा हप्ताको सोमबार र बिहीबार विद्यार्थी तथा शिक्षकहरूलाई आ–आफ्नो जातीय पोशाक लगाउन अनिवार्य गरिएको हो । लोप हुन लागेको संस्कृति र परम्परा संरक्षण गर्न हप्ताको दुई दिन जातीय पोशाक अनिवार्य गरिएको हो । गुरुङ, तामाङ, लिम्बु, राई, ब्राह्मण, क्षेत्री, दलित समुदायका […]

अब मास्क अनिवार्य लगाउनु पर्ने

काठमाडौं । कोरोना संक्रमण फेरि बढ्न थालेपछि सरकारले अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरि विमानस्थल, हवाई यात्रा, सार्वजनिक यातायात तथा सार्वजनिक ठाउँहरुमा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको हो । मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको सूचनामा गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न […]

हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

काठमाडौँ,१८ जेठ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक […]

हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जीनियर प्रदीपकुमार अधिकारीले जानकारी […]

हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

हेलिकोप्टर उडानमा दुर्घटना कम गर्न दुईजना पाइलट अनिवार्य गरिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई दुर्घटना कम गर्न भन्दै हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य राख्नुपर्ने निर्णय गरेको हो ।...

चिडियाखाना अवलोकनमा स्वास्थ्यमापदण्ड अनिवार्य

पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढदै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताले अनिवार्य रुपमा सरकारले जारी गरेको स्वास्थ्यमापदण्ड पालना गर्नुपर्ने भएको छ । चिडियाखानाका सूचना अधिकारी लीना चालिसेका अनुसार पछिल्लो समय कोरोनाको त्रास बढदै गएकाले स्वास्थ्यसुरक्षा मापदण्ड अपनाउन अनिवार्य गरिएको हो ।  अवलोकनकर्ताले अब मास्क अनिवार्य, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन छुन नपाउने, सेनिटाईजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुल

विवाहपञ्चमी महोत्सवमा मास्क अनिवार्य

जनकपुरधाम– विवाहपञ्चमीमा स्थानीय प्रशासनले मास्क अनिवार्य गरेको छ। नेपालमै ओमिक्रोन भेरियन्ट भेटिएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले मास्क लगाउन अनिवार्य गरेको हो। विवाहपञ्चमीको चौथो दिन आज राम मन्दिरमा भैरहेको तिलकोत्सव कार्यक्रममा प्रशासनले मास्क वितरण गर्ने अभियान नै थालेको छ। तिलकोत्सव कार्यक्रममा सहभागी सबैलाई मास्क अनिवार्य गरिएको छ।

उपत्यका छिर्नेलाई अनिवार्य क्वारेन्टाइन

काठमाडौं उपत्यका छिर्नेलाई अनिवार्य क्वारेन्टाइन र आइसोलेशनमा बस्नुपर्ने भएको छ । तीन जिल्ला उपत्यकाका जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ का लागि जारी गरेको आदेश अनुसार काठमाडौँ उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेशनमा पर्ने हुन्छ । उपत्यका प्रवेश गर्नेहरुका लागि स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गर्ने छ । र सो क्वारेन्टाइनमा १४ दिन अनिवार्य बस्नुपर्ने हुन्छ । पछिल्ला दिनमा काठमाडौँ उपत्यकामा समेत संक्रमण तीब्

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी

नयाँ खरिद गरिने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने भएको छ । इम्बोस्ड नम्बर प्लेट लिने सवारी साधनको संख्या कम भएपछि सरकारले नयाँ सबै सवारी साधनमा यसलाई अनिवार्य गर्न लागिएको हो