प्रतिनिधिसभामा तीन जोडी सांसदको इन्ट्री

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट प्रतिनिधिसभामा तीन जोडी (श्रीमान्–श्रीमती) सांसदको प्रवेश भएको छ । दुई जोडी प्रत्यक्ष तथा समानुपातिकतर्फबाट सांसद भएका हुन् भने एक जोडी सांसद भने प्रत्यक्षबाटै निर्वाचित भएका हुन् । प्रतिनिधिसभामा सांसदको रूपमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाको सांसदको रूपमा प्रवेश भएको छ । देउवा डडेलधुराबाट प्रत्यक्षमा निर्वाचित भएकी हुन् भने आरजु समानुपातिकबाट सांसद बनेकी हुन् । आरजु २०७० सालमा पनि

सम्बन्धित सामग्री

कांग्रेससँगको जोडी कायम राखे प्रचण्डको फिल्म सुपर फ्लप हुन्छ : योगेश भट्टराई

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता गठबन्धन बदल्न सुझाव दिएका छन् । प्रतिनिधिसभामा प्रिबजेट छलफलमा भाग लिँदै उनले वर्तमान सत्तागठबन्धनमै कायम रहँदा सफल हुन नसक्ने भएकाले प्रचण्डले गठबन्धन बदल्नु पर्ने उनले बताए । गठबन्धन बदलेर कुन गठबन्धन बनाउनेबारेमा भने उनी खुलेनन् । सत्ता सहयात्राको जोडी बदल्नुपर्ने कारणबारे […]

प्रतिनिधिसभामा तीन दम्पती

प्रतिनिधिसभामा तीन जोडी दम्पती देखिने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित

संसदमा तीन जोडी श्रीमान श्रीमती निर्वाचित, ६ दाजुबहिनी

काठमाडौँ – अहिलेसम्म सार्वजनिक भएको मत परिणामअनुसार प्रतिनिधिसभामा तीन जोडी श्रीमान-श्रीमती र ६ दाजु बहिनी निर्वाचित  भएका छन्। एमाले सचिव रघुवीर महासेठ र उनकी श्रीमती जुलीकुमारी महतो दुवैजना प्रत्यक्षबाट निर्वाचित भएका छन्। महासेठ धनुषा-४ बाट कांग्रेसका महेन्द्र यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन्। महासेठले १२४ मत बढी ल्याएर जितेका छन्। उनले २२ हजार २३६ मत […]

ओली र प्रचण्डको जुहारी : मंसिर ४ मा हेरौंला

१ असोज, काठमाडौं । प्रतिनिधिसभाको सुरुका वर्षहरुमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको जोडी खुबै जम्यो । वाम गठबन्धन बनाएर चुनाव लडेका उनीहरुले मिलेर सरकार मात्र बनाएनन्, पार्टी एकता नै गरे । प्रतिनिधिसभामा पनि एकअर्काको तारिफ गर्न पछि परेनन् । प्रतिनिधिसभाको अन्तिम बैठकमा भने एक अर्काप्रति तीतो पोखेर छुट्टिएका छन् । ५ पुस २०७७ […]