दरबार हत्याकाण्डमा बितेका पूर्वराजा वीरेन्द्र शाह २४ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएका थिए । गरिब देशको राजपरिवारले विवाहजस्तो निजी मामिला आयोजनामा अकुत खर्च गराएको भन्दै बाह्य जगतमा आलोचना भएको थियो । मुलुकमा भने राजसी ठाँटबाँटलाई लिएर छक्क पर्ने र रमाइलो मान्ने क्रम पनि चलेको थियो । २०३१ सालको उक्त विवाह प्रसंगबारे न्यूयोर्क टाइम्समा प्रकाशित यो […]