खर्च कटौतीले २४ अर्ब बचत हुने

खर्च कटौतीको निर्णय कार्यान्वयन गर्दा १० अर्ब ५० करोड रूपैयाँ बचत हुने र खर्च रोक्का राख्दा करिब १४ अर्ब रूपैयाँ बराबरका कार्यक्रमहरू स्थगन हुने मन्त्रालयले जनाएको छ।...

सम्बन्धित सामग्री

स्पोर्टस अवार्डबाट एकलाख बचत

गत बैशाखमा आयोजित सातौं पोखरा स्पोर्टस अवार्डबाट खेलकुद पत्रकार मञ्च गण्डकीले एकलाख रुपैयाँ बचत गरेको छ। मञ्चले सार्वजनिक गरेको आयव्यय अनुसार एकलाख ११ हजार रुपैयाँ बचत गरेको हो।...

स्पोर्टस अवार्डबाट एकलाख बचत

गत बैशाखमा आयोजित सातौं पोखरा स्पोर्टस अवार्डबाट खेलकुद पत्रकार मञ्च गण्डकीले एकलाख रुपैयाँ बचत गरेको छ। मञ्चले सार्वजनिक गरेको आयव्यय अनुसार एकलाख ११ हजार रुपैयाँ बचत गरेको हो।...

खुत्रुके : बालबालिकालाई सिकाउनुपर्छ पैसा बचत गर्ने कला

बचत गर्ने बानीले जीवनलाई सरल बनाउँछ । पैसा कति कमाइन्छ भन्दा पनि कमाएको पैसामध्ये कति बचत गरिन्छ, त्यो ठूलो कुरा हो । जब बचत गर्न जानिन्छ तब पैसाको कहिल्यै दु:ख हुँदैन । त्यसैले बचत गर्ने बानी सानै उमेरदेखि सिकाउनुपर्छ । जसरी हामी सानैदेखि बच्चालाई बिहान उठेर मुख धुन, दाँत माझ्न सिकाउँछौं, त्यसरी नै बच्चालाई पैसा […]

अनावश्यक खर्च बचत गरौं

भनिन्छ, बचत गर्नु भनेको नै भोलिको सुनुश्चित भविष्यको निर्माण गर्नु हो । ‘आजै बचत गर्नुहोस्, सुनुश्चित भविष्यको निर्माण गर्नुहोस्’, ‘तपाईंको एक–एक रुपैयाँको बचतको कदर हामी गर्नेछौं’, ‘बचत गर्ने बानी बसालौं’- यी हरफहरू तपाईं–हामीले हरेक बैंक-वित्तीय संस्थाका भित्ताहरूमा प्रस्टै लेखेको देखेका छौं । कुनै-कुनै बैंक-वित्तीय संस्थाले त मानिसहरूलाई बचत गर्ने बानी बसाल्न विभिन्न छुट तथा अवसरहरू […]

बेष्ट फाइनान्सले ल्यायो नयाँ बचत योजना

काठमाडौँको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीले नयाँ मुद्दती बचत योजना सार्वजनिक गरेको छ । बचत डबल गर्ने की तेब्बर भन्ने शीर्षकमा यो नयाँ योजना ल्याएको फाइनान्सले जनाएको छ । ग्राहकको रकमलाई सुरक्षित बचत गरी उच्च प्रतिफल दिने लक्ष्यका साथ ल्याइएको यो योजनामा साधारण मुद्दती बचत तर्फ ५ वर्ष ११ महिनामा राखेको रकमको डबल हुनेछ । त्यस्तै ९ वर्ष ५ महिनामा जम्मा गरेको रकमको तेब्बर हुने फाइनान्सले बताएको छ । फाइनान्सले रेमिट्यान्स मुद्दती बचतमा भने ५ वर्ष ७ महिनामा डबल र ८ व

सेन्चुरी बैंकको नयाँ बचत खाता

सेन्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ बचत खाना योजना सञ्चालनमा ल्याएको छ । बैंकले ‘सेन्चुरी हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको हो ।  यो खातामा ग्राहकले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्ने जनाइएको छ ।...

वैदेशिक रोजगारीमा कमाएको रकम बचत गर्ने राम्रो माध्यम हो वैदेशिक रोजगार बचत पत्र

वैदेशिक रोजगार बचत पत्र आफूले वैदेशिक रोजगारीमा रहेर कमाएको रकम बचत गर्ने एउटा अत्यन्त राम्रो माध्यम हो । यस वर्ष जारी भएको बचत पत्रमा अघिल्ला वर्षहरूको तुलनामा ब्याजदर पनि बढी छ र अनलाइनबाट पनि खरिद गर्न सकिन्छ । आफूले वैदेशिक रोजगारीमा रहँदा कमाएको बचतलाई राष्ट्र निर्माणमा तपाईँले पनि बचत पत्रमा लगानी गरेर लगाउन सक्नुहुन्छ ।  वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूलाई नै लक्षित गर्दै करिब १० वर्षदेखि राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै आइरहेको छ ।  नेपाल सरकारले आफ्नो आन्तरिक ऋण उठाउने क्रम ...

‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’

मुक्तिनाथ विकास बैंक लिमिटेडले निक्षेपकर्तालाई अत्यन्त लाभदायी बचत खाताहरूमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने,े मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ।...

सन्राइज बैंकको नयाँ बचत खाता

सन्राइज बैंकले नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ। यस सन्राइज सम्पूर्ण बचत खातामा उच्चतम ब्याजदर पाउनुका साथै विभिन्न सेवाको फाइदा लिन सकिने बैंकले जनाएको छ।...

हुलाक बचत बैंकका बचतकर्ता धर्नामा

जिल्ला हुलाक कार्यालय बझाङमार्फत सञ्चालन भएको हुलाक बचत बैंकका बचतकर्ता आन्दोलित भएका छन् ।हुलाक बचत बैंकमा आफूले बचत गरेको रकम २ वर्षदेखि नपाएको भन्दै प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीमार्फत बचतकर्ताले सरकारलाई ज्ञापन पत्र बुझाएका थिए । आफूहरुले बचत गरेको रकम भुक्तानी गरिदिन ज्ञापन पत्र बुझाएका बचतकर्ताले आइतबार जिल्ला हुलाक कार्यालयमा बचतकर्ताले धर्ना दिएका छन् ।बचतकर्ताले […]