स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड खर्च, तीन अर्ब सरकारलाई फिर्ता

काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड तीन लाख ९३ हजार खर्च भएको छ । निर्वाचन आयोगले आज (मंगलबार) पत्रकार सम्मेलन गरेर खर्च विवरण सार्वजनिक गरेको हो । जसअनुसार आयोगले तीन अर्ब ६ लाख सात हजार १२४ सरकारलाई फिर्ता गरेको जानकारी दिएको छ । आयोगले सरकारसँग ८ अर्ब […]