सिन्धुली तीनपाटनका सबै वडा झिलिमिली

तीनपाटन गाउँपालिकाको सबै वडा राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै बिजुली बत्तीले झलमल्ल भएको छ । वडा नम्बर ७ तोस्रामखोलामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि पालिकाका ११ वटै वडा बिजुलीले झलमल्ल भएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित सामग्री

सिन्धुली गोलञ्जोरमा भएको आगलागीमा पाँच घर जले

सिन्धुली । शनिबार राती गोलञ्जोर गाउँपालिकाका भिन्न भिन्न दुई ठाउँमा भएको आगलागीबाट पाँच घर र दुई गोठ जलेका छन । साथै केहि चौपाया र पशुपंक्षी समेत जलेका छन । गोलञ्जोर गाउँपालिका वडा नं. ७ माथिल्लो बारामा भएको आगलागीमा ३ घर जलेका छन भने गोलञ्जोर गाउँपालिका वडा नं. १ रिट्ठाबोटमा आगलागीबाट २ घर र २ गोठ […] The post सिन्धुली गोलञ्जोरमा भएको आगलागीमा पाँच घर जले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मनिषा बनिन सिन्धुली अपांग महिला संघको एकदिने अध्यक्ष

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ३ की बालिका मनिषाकुमारी गौतम हिजो बुधबार सिन्धुली अपांग महिला संघ सिन्धुलीको एकदिने अध्यक्ष बनेकी छिन । सिन्धुली अपांग महिला संघ सिन्धुलीको कार्यकक्षमा गौतमलाई सिन्धुली अपांग महिला संघका अध्यक्ष दिपा देवकोटाले पद हस्तान्तरण गरिन । गौतम प्लान नेपाल इन्टरनेशनलको गल्र्स टेक ओभर कार्यक्रम अनुसार उक्त पदमा पुगेकी हुन । […] The post मनिषा बनिन सिन्धुली अपांग महिला संघको एकदिने अध्यक्ष appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हाकिममाथि हातपात गर्ने वडा अध्यक्ष हिरासतमा, पाँच दिन म्याद थप

सिन्धुली । प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेलमाथि हातपातको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेका गोलञ्जोर गाउँपालिका वडा नं. २ का अध्यक्ष दौलत कार्कीलाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ । उनले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आइतबार आत्मसमर्पण गरेपछि उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय […] The post हाकिममाथि हातपात गर्ने वडा अध्यक्ष हिरासतमा, पाँच दिन म्याद थप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सिन्धुली कारागारमा मानवअधिकार आयोग

सिन्धुली । राष्ट्रिय मानवअधिकार आयोग र इन्सेक बाग्मती प्रदेश कार्यालयले हिजो विहीबार सिन्धुली कारागारको अनुगमन गरेको छ । आयोगले नागरिक स्तरबाट कारागारबाट निस्कने फोहोरका कारण बस्ती र खोलामा दुर्गन्ध फैलिएको गुनासो आएसँगै अनुगमन गरेको हो । कमलामाई नगरपालिका वडा नं. ५ ऐसेलुजंघारमा रहेको सिन्धुली कारागारबाट निस्केको फोहोरले कमलामाई नगरपालिकाको वडा नं. ५ को कारागार क्षेत्र […] The post सिन्धुली कारागारमा मानवअधिकार आयोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वीपी राजमार्गको सुन्दरता कायम राख्न वृहत् सरसफाइ सुरु

सिन्धुली – वीपी राजमार्गको सुन्दरता कायम राख्न वृहत् सरसफाइ सुरु गरिएको छ । वीपी राजमार्गअन्तर्गत सिन्धुलीकाे कमलामाई नगरपालिका वडा नम्बर ४ हिरापानीदेखि वडा नम्बर ६ शिवनगरचोकसम्म शुक्रवार सरसफाइ गरिएको हो ।  डिभिजन वन कार्यलय सिन्धुली, कमलामाई नगरपालिका र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको संयुक्त आयोजनामा पालिकाकाे सहभागितामा सरसफाइ गरिएको हो । अब हरेक शुक्रवार राजमार्ग सफा गरिने कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयाे । सरोकारवाला निकायसँग समन्वय गरी वीपी राजमार्ग र मदन भण्डारी र...

सिन्धुली लागूऔषधसहित दुई पक्राउ

सिन्धुली । सिन्धुलीको भिमान–चुरे–बर्दिबास सडकबाट लागू औषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोतरी बर्दिबास नगरपालिका–८ बस्ने तुलबहादुर आले र वडा नम्बर २ बस्ने दीपक महतो रहेको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा उनीहरूलाई खानतलासी गर्दा ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध फेला पछि पक्राउ गरिएको हो । उनीहरूको साथबाट डियाजपान लेखिएको २० एम्पुल, […]

दुधौली नगरपालिकामा मुस्कान सहितको फोटोकपी सेवा निःशुल्क

सिन्धुली । सिन्धुली जिल्लाको दुधौली नगरपालिका–३ की महिला वडाध्यक्ष भद्राकुमारी माझीले वडामा सेवा लिन आउने सेवाग्राहीहरूलाई मुस्कान सहितकोे सेवा र निःशुल्क फोटोकपी सेवा प्रदान गरी सुविधा पुर्याउनु भएको छ । निर्वाचित भएको दुई महिना नबित्दै वडा अध्यक्ष माझीले वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहमा सुधार गरी मुस्कान सहितको सेवा संचालन गरिएपछि वडाका सेवाग्राही समेत लाभान्वित […]

कमलामाई नगरपालिकामा एक वर्षभित्रमा बालमैत्री वडा घोषणा गरिने

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ५ लाई आगामी एक वर्षसम्ममा बालमैत्री वडा घोषणा गरिने भएको छ । सरोकारवालाले बालमैत्री वडा घोषणाका लागि पूरा हुन आवश्यक सेवा प्रवाहमा आधारित र संस्थागत विकासमा आधारित न्यूनतम सूचकहरूको अवस्था र पूरा गर्ने प्रक्रियालाई समेत हेर्दा वडालाई वि.सं २०८० पुस मसान्तसम्ममा बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित सम्पूर्ण सरोकारवालाहरू […]

वडा अध्यक्षको उम्मेदवार बने हास्यकलाकार काफ्ले

हास्य कलाकार दिनेश काफ्ले पनि चुनावी मैदानमा उत्रिने भएका छन् । वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा उनी सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष उम्मेदवार बन्ने भएका हुन् । नेकपा (माओवादी केन्द्र) ले सर्वसम्मतबाट उनलाई वडा अध्यक्ष उम्मेदवारको रुपमा अगाडि सारेको हो । माओवादी केन्द्रले वडा अध्यक्ष उम्मेदवारको रुपमा अगाडि सारेकोले आफु चुनावका लागि अगाडि बढी सकेको  काफ्लेले बताए ।‘ब्यक्तिगत रुपमा म धेरै ठाउँहरु घुमे । केही हदसम्म सफलता पनि प्राप्त भयो । तर मेरो समाज अ

सिन्धुली कांग्रेसमा युवाको आकर्षण, महाधिवेशन प्रतिनिधिको दौडमा मुकेश घिमिरे

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भदौ १६ गतेदेखि वडा अधिवेशन शुरू भएका छन् । महाधिवेशनको कार्यतालिका अनुसार भदौ १८ गते देशभर सबै वडामा अधिवेशन गर्ने भनिए पनि कतिपय ठाउँमा अझै चलिरहेका छन् ।  कांग्रेसको वडा सभापति, क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको रूपमा युवाले दावी गर्ने र निर्वाचित हुने संख्या बढ्दै भएको छ । देशभर नै वडा तहको निर्वाचनमा युवाको बाहुल्यता देखिएको छ भने क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधिमा पनि युवाको दाबी र उम्मेदवारी घोषणा गर्ने संख्या ठूलो छ ।  महाधिवेश...