कमलामाई नगरपालिकामा एक वर्षभित्रमा बालमैत्री वडा घोषणा गरिने

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ५ लाई आगामी एक वर्षसम्ममा बालमैत्री वडा घोषणा गरिने भएको छ । सरोकारवालाले बालमैत्री वडा घोषणाका लागि पूरा हुन आवश्यक सेवा प्रवाहमा आधारित र संस्थागत विकासमा आधारित न्यूनतम सूचकहरूको अवस्था र पूरा गर्ने प्रक्रियालाई समेत हेर्दा वडालाई वि.सं २०८० पुस मसान्तसम्ममा बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित सम्पूर्ण सरोकारवालाहरू […]