मनिषा बनिन सिन्धुली अपांग महिला संघको एकदिने अध्यक्ष

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ३ की बालिका मनिषाकुमारी गौतम हिजो बुधबार सिन्धुली अपांग महिला संघ सिन्धुलीको एकदिने अध्यक्ष बनेकी छिन । सिन्धुली अपांग महिला संघ सिन्धुलीको कार्यकक्षमा गौतमलाई सिन्धुली अपांग महिला संघका अध्यक्ष दिपा देवकोटाले पद हस्तान्तरण गरिन । गौतम प्लान नेपाल इन्टरनेशनलको गल्र्स टेक ओभर कार्यक्रम अनुसार उक्त पदमा पुगेकी हुन । […] The post मनिषा बनिन सिन्धुली अपांग महिला संघको एकदिने अध्यक्ष appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....