हाकिममाथि हातपात गर्ने वडा अध्यक्ष हिरासतमा, पाँच दिन म्याद थप

सिन्धुली । प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेलमाथि हातपातको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेका गोलञ्जोर गाउँपालिका वडा नं. २ का अध्यक्ष दौलत कार्कीलाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ । उनले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आइतबार आत्मसमर्पण गरेपछि उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय […] The post हाकिममाथि हातपात गर्ने वडा अध्यक्ष हिरासतमा, पाँच दिन म्याद थप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

ज्यानमार्ने उद्योगको अनुसन्धान गर्न पाँच दिनको म्याद थप

लमजुङ । लमजुङमा व्यक्ति हत्याका लागि सुपारीको प्रयोग गर्नेहरूको अनुसन्धानका लागि तीन जनाका विरुद्ध पाँच दिनको म्याद थप भएको छ । लमजुङको मध्यनेपाल नगरपालिका– १ का वडा अध्यक्ष जिता गाउँ निवासी सुदीप थापाविरुद्ध त्यस्तो तानाबाना रचिएको खुल्न आएपछि उनले सो काण्डमा संलग्न तीन जनाका विरुद्धमा किटानी जोहरी दिएको छन् । सो घट्नाको छानविनका लागि तीनजनाका […] The post ज्यानमार्ने उद्योगको अनुसन्धान गर्न पाँच दिनको म्याद थप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वडा अध्यक्ष माथि हातहतियार खरखजाना र अभद्र व्यबहार मुद्धा

गंगादेब गाउँपालिका अध्यक्षको गाडि तोडफोड गर्दै हातपात समेत गरेको आरोप लागेका वडा अध्यक्ष माथि हातहतियार खरखजाना र अभद्र व्यबहार मुद्धा चलाई अदालतबाट म्याद थप समेत गरिएको छ।...

करारका कर्मचारी हटाएपछि वृन्दावनका अधिकांश कार्यालय ठप्प

रौतहट : करारका कर्मचारी हटाएपछि रौतहटको वृन्दावन नगरपालिकाका अधिकांश वडा कार्यालयहरूको सेवा ठप्प भएको छ।गत असार ३० गते सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भूजेलले एक विज्ञप्ति जारी गर्दै साउन १ गते देखि करारमा कार्यरत कर्मचारीहरुको म्याद थप नहुने बताएका थिए।सो पालिकामा कार्यरत करिब १ सय ६८ जना करारका कर्मचारीलाई एकैपटक हटाएपछि सो पालिका भित्र रहेका स्वास्थ्य, विद्यालय र वडा कार्यालयहरूको सेवा प्रभावित भएको वृन्दावन नगरपालिका वडा नं—२ का वडा अध्यक्ष सिकिन्द्र पटेलले जाकारी दिएक