सांसद विश्वकर्माको आशंका : देश अधोगतितिर लागेको कारण कतै हाम्रा तथ्यांकहरुमा समस्या त छैन?

काठमाडौं : नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले गलत तथ्यांकका कारण देश अधोगतितर्फ गएको हुनसक्ने आशंका व्यक्त गरे। मंगलवार सरकारले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरेको तथ्यांक विधेयकको बारेमा छलफलमा सहभागी हुँदै सांसद विश्वकर्माले यस्तो बताएका हुन्। उनले सबै क्षेत्रका तथ्यांकलाई दुरुस्त राखेमात्रै मुलुक ठीक बाटोमा हिँड्ने बताए। सांसद विश्वकर्माले राष्ट्रिय परिचय…

सम्बन्धित सामग्री

केही नेताहरुको बन्धक भएकाले देश संकटमा पर्‍यो : महामन्त्री थापा

विराटनगर- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही नेताहरुको बन्धक भएकाले मुलुक संकटमा पर्दै गएको बताएका छन् । संवाद यात्राका क्रममा आइतबार विराटनगरको गुँरास पुस्तकालयमा आयोजित कार्यक्रममा महामन्त्री थापाले अहिलेको समस्या भनेको सिमित मानिसको मुलुक कब्जामा रहेको आरोप लगाए । उनले पार्टी र्निर्वाचन र संचालन पद्धति नमिलेका कारण पनि देश केही नेताहरुको सिण्डिकेट बन्न पुगेको जिकिर […]

राजनीतिलाई सफा नगरी देश परिवर्तन सम्भव छैन : गृहमन्त्री

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरीकन देश परिवर्तन गर्न नसकिने बताएका छन्।आइतबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले लोकतन्त्र नभएका कारण देशपछि रह्यो भनेर आन्दोलन गरी लोकतन्त्र स्थापित गरे पनि नागरिकले चाहेको आवश्यक्ता पूर्ति गर्न नसकिएको उल्लेख गरे। उनले राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने जिम्मा लिएका नेतृत्वको कमजोरीका कारण यस्तो समस्या भोग्नुपरेको बताए।उनले राजनीतिबाट भागेर लोकतन्त्रको रक्ष

हामी सोखिन उपभोक्ताका कारण पनि समस्या

कृषिप्रधान देश हामी, वर्षकै ५० अर्बको चामल किनेर खान्छौँ मात्रै होइन एक वर्षमा १ अर्बको गुन्द्रुक आयात भएको तथ्यांक पनि छ । समग्रमा व्यापारघाटा वार्षिक बजेटभन्दा बढी छ । हो मान्छे निर्यात गर्छौं हामी र त गएको आव मा हामीले अघिल्लो आवभन्दा २.८ प्रतिशतले विप्रेषणको वृद्धि गरी १० खर्ब ७ अर्ब ३१ करोड रकम भिœयाउन […]

भारतीय नम्बर प्लेटका गाडीका कारण सिन्धुलीमा ट्राफिक व्यवस्थापनमा समस्या

सिन्धुली । भारतीय नम्बर प्लेटका गाडीका कारण सिन्धुलीमा ट्राफिक व्यवस्थापनमा समस्या भएकाे छ । यहि साउनदेखि नेपालका तीर्थ स्थलहरुमा छिमेकी देश भारतबाट आउने भारतीय नम्बर प्लेटका गाडी तथा मोटरसाइकलका कारण सिन्धुलीमा ट्राफिक व्यवस्थापनमा समस्या भएको हाे। भारतीय सीमा क्षेत्रका सीतामढी,पटना, रक्सौल र जोगवनी लगाएतका स्थानहरुबाट नेपाल प्रवेश गर्ने चारपाङ्ग्रे हलुका सवारी साधन तथा मोटरसाइकलले नेपाली […]

खानेतेलको कच्चा पदार्थ आपूर्तिमै समस्या

वीरगञ्ज, बैशाख १९। रूस–युक्रेन तनावले कच्चा पदार्थ आपूर्तिमा समस्या झेलिरहेका स्वदेशी तेल उद्योगीमाथि अर्को समस्या थपिएको छ । अर्धप्रशोधित पाम आयल उत्पादक इन्डोनेशियाले त्यसको निकासी रोकेपछि उद्योगीहरू अन्योलमा परेका छन् । कोरोना महामारीका कारण उत्पादन घटेपछि विश्व बजारमा खानेतेलको मूल्य निरन्तर बढिरहेको छ । कोरोनाको असर मत्थर नहुँदै खानेतेल उत्पादक प्रमुख देश रूस र युक्रेनबीच […]

सामान्य आँखाले हेरे जस्ताे देश अहिले छैन, असफल हुने खतरा छ : अध्यक्ष लिङ्देन

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई कुशासन र विकृतिबाट मुक्त बनाउनुपर्ने बताउनुभएको छ । राप्रपा मोरङले आज बुधवार आयोजना गरेको आमसभामा बोल्दै उहाँले देश र धर्म जोगाउने मानिसले कहिले पनि पछुताउनु नपर्ने बताउनुभयो । उहाँले सामान्य आँखाले हेरे जस्तो देश अहिले नरहेको स्पष्ट पार्दै देश असफल बन्नेतर्फ उन्मुख भइरहेको चर्चा गर्नुभयो ।  विगत ३१ वर्षदेखि राजनीतिक दलहरूकै कारण देशमा समस्या उत्पत्र भएको भन्दै उहाँले भत्रुभयो, ‘अब नेपाली जनताले नेतृत्व र व्यवस्थाको विकल्प खोज्नुपर्छ ।&rsq...

३८ लाख युक्रेनी नागरिकले देश छाडे,व्यवस्थापन गर्न छिमेकी देशलाई समस्या

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेयता ३८ लाख युक्रेनी नागरिकले आफ्नो देश छोडेर छिमेकी मुलुकमा शरण लिन पुगेका छन् । गत २४ फेब्रुअरीदेखि रुसले बिना कारण युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । युक्रेन भन्दा धेरै शक्तिशाली मानिएको रुसले युक्रलेनलाई चाँडै कब्जामा लिन सक्ने विश्वास गरेको थियो । तर रुसी सेनासमक्ष युक्रेनी सेनाले आत्मसमर्पण नगरी बहादुरीपूर्वक […]

देशमा हरेक आन्दोलनपछि बाह्य हस्तक्षेप बढ्यो : सीपी मैनाली

देशमा भएको बाह्य हस्तक्षेपका कारण देशमा समस्या उत्पन्न भएको बताउँदै मैनालीले दुई देशबीचको द्वन्द्वले नेपालजस्तो साना देश प्रत्यक्ष मारमा पर्ने तर्क गर्नुभयो ।

अमेरिकामा विदेशी कामदारको अभाव, कोरोना कारण कामदर नफर्कदा समस्या

एजेन्सी।अमेरिकामा विदेशी कामदारको अभाव हुँदा मौसमी कारोबार ठप्प भएको छ।कोरोना महामारीका कारण मेरिल्याण्ड,क्यालिफोर्निया,कोलोराडो लगायतका राज्यमा विदेशी कामदारको संख्या उल्लेख्य रुपमा घट्दा समस्या आएको हो। महामारीका कारण आ–आफ्नो देश फर्केका कामदार अमेरिका फर्किएका छैनन्।“धेरैजसो मौसमी कारोबार सम्बन्धी काम अस्थायी प्रकृतिको हुन्छ जुन स्थानीय गर्न चाहँदैनन्”,विकास निर्माण सम्बन्धी एक कारोबारीले भने। अहिले विदेशी कामदार नै अमेरिका आउन नचाहेको उनको बुझाई छ।

सबैका लागि खोपको नारा र ब्यावहारिक समस्या

विश्वभरि नै कोरोनाको त्रास कायमै छ । यो भाइरस अहिले एउटा देश र महादेशमा मात्र सीमित छैन । सिंगो विश्वका लागि नै साझा समस्या बन्न पुगेको कोभिड–१९ का विभिन्न भेरियन्ट देखा परेका कारण विश्व समुदाय प्रताडित बन्न पुगेको छ । यसले विश्वभरि नै लाखौँको ज्यान लिइसकेको छ । त्यसैले आजको आवश्यकता नै खोपजस्तो निरोधात्मक उपायमा […]