भारतीय नम्बर प्लेटका गाडीका कारण सिन्धुलीमा ट्राफिक व्यवस्थापनमा समस्या

सिन्धुली । भारतीय नम्बर प्लेटका गाडीका कारण सिन्धुलीमा ट्राफिक व्यवस्थापनमा समस्या भएकाे छ । यहि साउनदेखि नेपालका तीर्थ स्थलहरुमा छिमेकी देश भारतबाट आउने भारतीय नम्बर प्लेटका गाडी तथा मोटरसाइकलका कारण सिन्धुलीमा ट्राफिक व्यवस्थापनमा समस्या भएको हाे। भारतीय सीमा क्षेत्रका सीतामढी,पटना, रक्सौल र जोगवनी लगाएतका स्थानहरुबाट नेपाल प्रवेश गर्ने चारपाङ्ग्रे हलुका सवारी साधन तथा मोटरसाइकलले नेपाली […]