वीरगञ्ज, बैशाख १९। रूस–युक्रेन तनावले कच्चा पदार्थ आपूर्तिमा समस्या झेलिरहेका स्वदेशी तेल उद्योगीमाथि अर्को समस्या थपिएको छ । अर्धप्रशोधित पाम आयल उत्पादक इन्डोनेशियाले त्यसको निकासी रोकेपछि उद्योगीहरू अन्योलमा परेका छन् । कोरोना महामारीका कारण उत्पादन घटेपछि विश्व बजारमा खानेतेलको मूल्य निरन्तर बढिरहेको छ । कोरोनाको असर मत्थर नहुँदै खानेतेल उत्पादक प्रमुख देश रूस र युक्रेनबीच […]