मस्को कन्सर्ट हलमा भएको नरसंहारमा एक सय ३० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि रुसले आइतबार राष्ट्रिय शोक दिवस मनाएको छ । इस्लामिक स्टेट (आइएस) समूहले जिम्मेबारी लिएको हमला युरोपमा सबैभन्दा घातक हमला थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा भाग्ने प्रयास गरिरहेका चार बन्दुकधारीलाई पक्राउ गरिएको जानकारी दिँदै ‘बर्बर आतङ्ककारी हमला’ पछाडि संलग्न रहेकाहरूलाई सजाय …