आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक

सरकारले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाइँदैछ । आबेको शुक्रबार गोली प्रहार गरी हत्या गरिएको हो। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । सरकारले हत्या निन्दनीय भएको भन्दै भर्त्सना गरेको छ साथै आबेको निधनप्रति गहिरो दुःख प्रकटसमेत गरेको छ। सरकारले जापान सरकार, जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ। 

सम्बन्धित सामग्री

बेलायती महारानीको निधनमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने भएको छ। सरकारले सरकारले आगामी सेप्टेम्बर ११ मा एक दिने राष्ट्रिय शोक मनाउने भएको हो। महारानीप्रति सम्मान व्यक्त गर्न सरकारले एक दिने राष्ट्रिय शोक मनाउने निर्णय गरेको भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सेप्टम्बर ११ मा भारतभर र विदेशस्थित भारतीय नियोगमा भारतीय झण्डा […]

एलिजावेथको निधनमा भारतले राष्ट्रिय शोक मनाउने

काठमाडौँ- बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएकोमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ । भारत सरकारले आगामी सेप्टेम्बर ११ तारिखका दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको अधिकारीहरुले जनाएका छन् । “उहाँप्रति सम्मान व्यक्त गर्न हामीले एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेका छौँ”, भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । शोक मनाउने दिन भारतभर […]

बेलायती महारानीको निधनमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएकोमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ । भारत सरकारले आगामी सेप्टेम्बर ११ तारिखका दिन राष्ट्रिय शोक मनाउने निर्णय शुक्रबार गरेको अधिकारीहरुले जनाएका छन् । “उहाँप्रति सम्मान व्यक्त गर्न हामीले एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेका छौँ”, भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । शोक मनाउने दिन भारतभर …

बेलायती महारानीको निधनमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएकोमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ ।  भारत सरकारले आउँदो सेप्टेम्बर ११ तारिखका दिन राष्ट्रिय शोक मनाउने निर्णय शुक्रवार गरेको अधिकारीहरुले जनाएका छन् । ‘उहाँप्रति सम्मान व्यक्त गर्न हामीले एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेका छौँ’, भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।   शोक मनाउने दिन भारतभर र विदेशमा रहेका भारतीय कार्यालयहरूमा भारतीय झण्डा आधा झुकाउने र त्यस दिन कुनै सरकारी कार्यालयको काम नगर्ने मन्त्रालयले जनाएको छ । ...

शिन्जाे आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक मनाइँदै

काठमाण्डाै - जापानका पूर्व प्रधानमन्त्री शिन्जाे आबेको निधनमा आज नेपाल सरकारले राष्ट्रिय शोक मनाउँदैछ । हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । नेपाल सरकारले आबेको निधनप्रति गहिरो दुःख प्रकट गर्दै आबेको परिवार र जापानी नागरिकप्रति गहिरो समवेदना व्यक्त गरेको छ । छिमेकी देश भारतले पनि आबेको निधनमा आज राष्ट्रिय शोक मनाउँदैछ । जापानको नारा सहरमा आयोजित चुनावी सभामा भाषण गर्दैगर्दा उहाँमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका ६७ व...

आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक मनाइँदै

काठमाडौं, असार २५ । सरकारले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आबेको शुक्रबार विहान चुनावी अभियानका क्रमममा गोली प्रहार गरी हत्या गरिएको हो। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा आज एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । सरकारले आबेको निधनप्रति गहिरो दुःख […]

आवेको निधनमा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले जापानका प्रधानमन्त्री  आवेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।चुनावी सभालाई सम्बोधन गरिहेका बेला गोली प्रहार गरी आवेको हत्या गरिएको थियो ।

आबेको निधनमा नेपालले भोलि राष्ट्रिय शोक मनाउने

नेपालले मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको सम्मानमा यही असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । बैठकले पूर्वप्रधानमन्त्री आबेको गोली प्रहार गरी हत्या भएकामा उक्त निन्दनीय कार्यको भत्सर्ना गरेको छ । नेपाल […]

मन्त्रिपरिषद्को निर्णय : शनिबार आबेको निधनमा राष्ट्रिय शोक

काठमाडौं । सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा शनिबार राष्ट्रिय शोक मान्ने निर्णय गरेको छ । शुक्रबार बिहान भएको गोली प्रहारबाट गम्भीर घाइते भएका उनको मृत्यु भएको हो । चुनावी सभालाई सम्बोधन गरिहेका बेला उनीमाथि गोली […]

सेरा लिओनमा तीन दिने राष्ट्रिय शोक घोषणा

सेरा लिओनका राष्ट्रपति जुलिउस माडा बायोले तीन दिने राष्ट्रिय शोक घोषणा गरेका छन्। गत शनिबार इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा १०८ जनाको मृत्यु भएकाले सोमबार, मंगलबार र बुधबार राष्ट्रिय शोक...