सेरा लिओनमा तीन दिने राष्ट्रिय शोक घोषणा

सेरा लिओनका राष्ट्रपति जुलिउस माडा बायोले तीन दिने राष्ट्रिय शोक घोषणा गरेका छन्। गत शनिबार इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा १०८ जनाको मृत्यु भएकाले सोमबार, मंगलबार र बुधबार राष्ट्रिय शोक...

सम्बन्धित सामग्री

आज बैंक तथा वित्तीय संस्था साढे ३ घण्टामा मात्र खुल्ने

काठमाडौँ । विमान दुर्घटनाका कारण सरकारले सोमबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा दिएपनि बैंक तथा वित्तीय संस्थाहरु भने खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै सार्वजनिक विदा भएपनि बैंक तथा

विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा, जाँचबुझ आयोग गठन

काठमाडौं। यती एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख जनाउँदै सरकारले भोलि राष्ट्रिय शोक घोषणा गरेको छ। आइवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको हो।यस्तै सरकारले दुर्घटनाबारे जानकारी लिन चाहने परिवार र आफन्तका लागि त्रिभुवन विमानस्थलमा कलसेन्टर स्थापना गर्ने निर्णय पनि गरेको छ।

मधेश प्रदेश सभामा विपक्षी बिनाको बैठक, दुई विधेयक पारित

२६ असार, जनकपुरधाम । मधेश प्रदेश सभामा शनिबार विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमालेको बहिस्कारका बीच बसेको बैठकले दुई विधेयक पारित गरेको छ । जापानी प्रधानमन्त्री सिञ्जो आबेको निधनमा नेपालमा राष्ट्रिय शोक घोषणा गरेको दिन शनिबार वैठक राखेको भन्दै लोसपा र एमाले सांसदले बैठक बहिष्कार गरेका थिए । विपक्षी सांसद बैठक बहिष्कार […]

राष्ट्रिय शोकको दिन मधेश प्रदेशसभाको बैठक, विपक्षीले गरे बहिष्कार

२५ असार, जनकपुरधाम । संघीय सरकारले राष्ट्रिय शोक घोषणा गरेको दिन प्रदेशसभा बैठक राखेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमालेका सांसदहरुले मधेश प्रदेशको बैठक बहिष्कार गरेका छन् । शनिबारको बैठक प्रारम्भ भएलगत्तै लोसपा र एमालेका सांसदहरुले नेपाल सरकारले शोक मनाउने निर्णय गरिसकेको अवस्थामा पनि बैठक बोलाएको बताउँदै उनीहरुले बैठक बहिष्कार गरिएको घोषणा गरेका […]

हाइटीमा तेल ट्यांकर विष्फोट हुँदा ५० जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक

२९ मंसिर, काठमाडौं । हाइटीको उत्तरी क्षेत्रमा एक तेल ट्यांकर विष्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । उक्त घटनापछि सरकारले तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ । हाइटीको क्याप-हेटियन शहरको सडकमा तेल ट्यांकर दुर्घटना भएको थियो । स्थानीयले ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न थाले । त्यहीबेला ट्यांकर विष्फोट भएको थियो । त्यसैले […]

बस दुर्घटनामा ४६ को मृत्यु भएपछि तीन दिने राष्ट्रिय शोक घोषणा

उत्तरी मेसेडोनिया सरकारले पश्चिमी बुल्गेरियामा मंगलबार बिहान भएको बस दुर्घटनाबाट ठूलो क्षति भएको भन्दै त्यसप्रति राष्ट्रिय शोकको घोषणा गरेको छ । सो बस दुर्घटनामा परेर कम्तीमा पनि ४६ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बीटीएले जनाएको छ । उक्त दुर्घटनामा परेर ज्यान जानेमा १२ जना बालबालिका पनि परेका छन् । सो दुर्घटनामा परेर जलेका सात […]

सियरालियोनमा तीन दिने शोक घोषणा

गत शनिबार भएको भयानक दुर्घटनापछि सियरालियोनमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको छ। राष्ट्रपति जुलिउस माडा बायोले सोमबार, मंगलबार र बुधबार राष्ट्रिय शोक मनाउने घोषणा गरेका हुन ।  शनिवार इन्धन बोकेको ट्यांकर ...

सेरा लिओनमा तीन दिने राष्ट्रिय शोक घोषणा

एजेन्सी । सेरा लिओनमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको छ । राष्ट्रपति जुलिउस माडा बायोले तीन दिने शोकको घोषणा गर्नु भएको हो ।यही सोमबार, मंगलबार र बुधबार देशभरी शोक मनाइने भएको छ ।

आज राष्ट्रिय शोक र सार्वजनिक बिदा

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना संस्कृति पर्यटन तथा नगारिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधनमा सरकारले बिहीबार राष्ट्रिय शोक घोषणा गरिएको छ। बुधबार साझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक घोषणा ...

आज राष्ट्रिय शोक, सार्वजनिक विदा

काठमाडौं: ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना संस्कृति पर्यटन तथा नगारिक उड्यन मन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको निधनमा बिहीबार राष्ट्रिय शोक घोषणा गरिएको छ। बुधबार साझ बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय शोक घोषणा गरेको थियो राष्ट्रिय शोकमा सरकारले बिहीबारलाई सार्वजनिक विदा दिएको छ। हेलिकोप्टर द...