२१ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)

काठमाडौँ – न्याय परिषदले २१ जना जिल्ला न्यायाधीश सिफारिस गरेको छ। मंगलबार बसेको परिषदको बैठकले आवेदन दिएका २०२ जनामध्ये सर्ट लिष्टमा परेकाहरुबाट २१ जनालाई नियुक्तिका लागि सिफारिस गरेको हो। न्याय परिषदले असार २७ गते सात दिनको समय दिएर प्रत्यक्ष वा विद्युतीय माध्यमबाट आवेदन दिन गरेको आह्वानमा २०२ जना उपसचिवले जिल्ला न्यायाधीश पदका लागि निवेदन हालेका […]

सम्बन्धित सामग्री

उच्च अदालतमा उनन्चालिस न्यायाधीश सिफारिस

काठमाडौँ, पुस १९ गते । न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश सिफारिस गरेको छ । परिषद्को बुधबारको बैठकले जिल्ला न्यायाधीश, न्याय, कानुन तथा सरकारी वकिल समूहका कर्मचारी र कानुन व्यवसायीबाट ३९ जनाको नाम सिफारिस गरेको हो । परिषद्को सिफारिसमा उच्च अदालतमा प्रधान न्यायाधीशबाट न्यायाधीशको नियुक्ति र पदस्थापन हुने व्यवस्था छ ।

न्याय परिषद्द्वारा २१ जना जिल्ला न्यायाधीश सिफारिस (नामावलीसहित)

न्याय परिषद्को बैठकले २१ जना जिल्ला न्यायाधीशको सिफारिस गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले संक्षिप्त सूचीमा परेका ६३ जनाबाट २१ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको हो ।सिफारिसमा परेकामध्ये टेक बहादुर कार्कीलाई एक नम्बरमा सिफारिस गरिएको छ । उनी महान्यायाधिवक्ता कार्यालयमा उपमहान्यायाधिवक्ता रहेका थिए । त्यसैगरी सिफारिसको २१ नम्बरमा भगवती शर्मा ढुङ्गानालाई राखिएको छ ।सिफारिसमा परेकामध्ये टेक बहादुर कार्कीलाई एक नम्बरमा सिफारिस गरिएको छ । उनी महान्यायाधिवक्ता कार्यालयमा उ

न्याय परिषद्‌द्वारा २२ जिल्ला न्यायाधीश सिफारिस

काठमाडौं । न्याय परिषद्को बैठकले २२ जना कर्मचारीलाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ। कानुन, न्याय र सरकारी वकिल समूहबाट न्यायाधीश सिफारिस भएको हो।    सरकारी वकिल समूहबाट ५, न्याय समूहबाट १४ तथा कानुन ...