न्याय परिषद्ले ३५ जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्को शुक्रबारको बैठकले लामो समयदेखि रिक्त जिल्ला अदालतको दरबन्दीमा न्यायाधीश सिफारिस गरेको हो । प्रधानन्यायाधीशको निर्णयपछि उनीहरू नियुक्त हुनेछन् । परिषद्ले उच्च अदालत जनकपुरका अस्थायी न्यायाधीश रत्नबहादुर बागचन्दलाई पोखरा उच्च अदालतको मुख्य न्यायाधीशमा पनि सिफारिस गरेको छ ।
न्याय परिषद्ले ३५ जिल्ला न्यायाधीसको नाम सिफारिस गरेको छ। परिषद्को शुक्रबारको बैठकले न्यायाधीस सिफारिस गरेको हो । न्याय सेवाका विभिन्न पदहरूमा कार्यरत रहेकाहरूलाई न्यायाधीशमा सिफारिस गरिएको हो ।
१८ असार, काठमाडौं । लोक सेवा आयोगको प्रतिस्पर्धामा पास भएका ८ जनालाई न्याय परिषद्ले जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ ।
मंगलबार बसेको परिषद्को बैठकले उनीहरूको नाम सिफारिस गरेको हो । प्रधानन्यायाधीशले नियुक्ति दिएपछि उनीहरू जिल्ला न्यायाधीश …
काठमाडौं । न्याय सेवा आयोगले लिएको लिखित परीक्षामार्फत आठ जिल्लाका न्यायाधीश सिफारिस भएका छन् । आयोगको असार ९ गतेको निर्णयानुसार उम्मेदवारहरुले प्राप्त गरेको कूल अंकको आधारमा योग्यता क्रमअनुसार ८ जना जिल्ला न्यायाधीश नियुक्तका लागि सिफारिस गरिएको जनाएको छ । जसमा ४ जना खुल्ला र ४ जना आन्तरिक खुल्ला प्रतिस्पर्धाबाट सिफारिस भएका छन् । सिफारिस हुनेहरुमा […]
काठमाडौँ, पुस १९ गते । न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश सिफारिस गरेको छ । परिषद्को बुधबारको बैठकले जिल्ला न्यायाधीश, न्याय, कानुन तथा सरकारी वकिल समूहका कर्मचारी र कानुन व्यवसायीबाट ३९ जनाको नाम सिफारिस गरेको हो । परिषद्को सिफारिसमा उच्च अदालतमा प्रधान न्यायाधीशबाट न्यायाधीशको नियुक्ति र पदस्थापन हुने व्यवस्था छ ।
काठमाडौँ – न्याय परिषदले २१ जना जिल्ला न्यायाधीश सिफारिस गरेको छ। मंगलबार बसेको परिषदको बैठकले आवेदन दिएका २०२ जनामध्ये सर्ट लिष्टमा परेकाहरुबाट २१ जनालाई नियुक्तिका लागि सिफारिस गरेको हो। न्याय परिषदले असार २७ गते सात दिनको समय दिएर प्रत्यक्ष वा विद्युतीय माध्यमबाट आवेदन दिन गरेको आह्वानमा २०२ जना उपसचिवले जिल्ला न्यायाधीश पदका लागि निवेदन हालेका […]
न्याय परिषद्को बैठकले २१ जना जिल्ला न्यायाधीशको सिफारिस गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले संक्षिप्त सूचीमा परेका ६३ जनाबाट २१ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको हो ।सिफारिसमा परेकामध्ये टेक बहादुर कार्कीलाई एक नम्बरमा सिफारिस गरिएको छ । उनी महान्यायाधिवक्ता कार्यालयमा उपमहान्यायाधिवक्ता रहेका थिए । त्यसैगरी सिफारिसको २१ नम्बरमा भगवती शर्मा ढुङ्गानालाई राखिएको छ ।सिफारिसमा परेकामध्ये टेक बहादुर कार्कीलाई एक नम्बरमा सिफारिस गरिएको छ । उनी महान्यायाधिवक्ता कार्यालयमा उ
काठमाडौं । न्याय परिषद्को बैठकले २२ जना कर्मचारीलाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ। कानुन, न्याय र सरकारी वकिल समूहबाट न्यायाधीश सिफारिस भएको हो।
सरकारी वकिल समूहबाट ५, न्याय समूहबाट १४ तथा कानुन ...