८ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस

काठमाडौं । न्याय सेवा आयोगले लिएको लिखित परीक्षामार्फत आठ जिल्लाका न्यायाधीश सिफारिस भएका छन् । आयोगको असार ९ गतेको निर्णयानुसार उम्मेदवारहरुले प्राप्त गरेको कूल अंकको आधारमा योग्यता क्रमअनुसार ८ जना जिल्ला न्यायाधीश नियुक्तका लागि सिफारिस गरिएको जनाएको छ । जसमा ४ जना खुल्ला र ४ जना आन्तरिक खुल्ला प्रतिस्पर्धाबाट सिफारिस भएका छन् । सिफारिस हुनेहरुमा […]

सम्बन्धित सामग्री

८ जना जिल्ला न्यायाधीश सिफारिस

१८ असार, काठमाडौं । लोक सेवा आयोगको प्रतिस्पर्धामा पास भएका ८ जनालाई न्याय परिषद्ले जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले उनीहरूको नाम सिफारिस गरेको हो । प्रधानन्यायाधीशले नियुक्ति दिएपछि उनीहरू जिल्ला न्यायाधीश …

न्यायाधीश नियुक्तिका लागि ८ जनाको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । न्यायाधीश नियुक्तिका लागि ८ जना सिफारिस भएका छन् । न्याय परिषद्को मंगलबार बसेको बैठकले अदालत, महालेखापरीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका कार्यरत न्याय सेवाका उपसचिव सरहका कर्मचारीलाई जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो ।

साढे ३३ केजी सुन तस्करीः थुनछेक बहस सुरु

२७ वैशाख, बिराटनगर । साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यामा संलग्न अभियुक्तबारे जिल्ला अदालत मोरङमा बिहीबारदेखि थुनछेक बहस सुरू भएको छ । जिल्ला न्यायाधीश नारायण प्रसाद शर्माको इजलासमा बहस सुरु भएको हो । सरकारबादी मुद्दामा ८ जना सरकारी वकिलको समूह बहसका लागि बनाइएको छ । पहिलो दिन तीन …