काठमाडौँ। भगवान कोइराला २०३९ सालमा डाक्टर पढ्नका लागि तत्कालिन शोभियत संघ उड्ने बेलामा एउटै जहाजमा थिए, ईश्वरकान्त सिटौला । स्वदेश फर्किंदा भगवान, डाक्टर भगवान कोइराला बनेर फर्किए भने ईश्वर, इञ्जिनियर ईश्वरकान्त सिटौला बनेर मातृभूमि फर्किए । इञ्जिनियर बनेपछि ईश्वरकान्त सिटौलाले नेपालका विभिन्न संघ संस्थामा १० वर्ष काम गरे । भगवान कोइरालाले कैयौँ अस्पतालमा अनुभव बटुल्दै […]