काठमाडौँ– मुटुको उपचारमा निकै ख्याति कमाएका डाक्टर हुन्, भगवान कोइराला। साढे दुई दशकदेखि यो पेशामा रमाइरहेका डा. कोइरालाले नयाँ सपना देखिरहेका छन्। अवकाशपछि बाँकी जिवन चिकित्सा क्षेत्रमै बिताउने उद्देश्यका साथ ‘बाल अस्पताल’को योजना अगाडि बढाइरहेका छन्। हुन त बाल अस्पतालको योजना उनको अहिलेको भने होइन। सन् १९९३ देखि नै बाल अस्पतालको योजना उनले बुनिसकेका थिए। […]