बाल अस्पतालका लागि सहयोग जुटाउन डा भगवान कोइराला बेलायत जाँदै

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले सातै प्रदेशमा बनाउने लक्ष्य लिएको विशिष्टीकृत बाल अस्पतालहरु निर्माण गर्नका लागि सहयोग जुटाउन चर्चित मुटुरोग विशेषज्ञ डा भगवान कोइराला बेलायत जाँदै छन्।