भिभिआइपीहरुको उपचार स्वदेशमै गर्न पाउँदा उत्साहित भएका छौँ– डा भगवान कोइराला

केही समयअघि उनले हृदय नामक पुस्तक पनि बजारमा ल्याएका थिए, जुन पुस्तक सर्वाधिक बिक्री भएका पुस्तकहरुको सूचीमा पनि परेको छ। पुस्तकमा जीवनमा भोगेका सङ्घर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहित समावेश गरेका छन्।

सम्बन्धित सामग्री

वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला सम्मानित

परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालालाई सम्मान गरेको छ। प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उनलाई सम्मान गरेका हुन्।

बाबुराम भट्टराईलाई त्रिविको भीसी बनाउन लबिङ, चर्चामा भगवान कोइराला पनि

माओवादी स्रोतका अनुसार उपकुलपतिमा यसपटक प्रधानमन्त्री प्रचण्डले बोल्ड निर्णय लिने तयारी गरेका छन् । राजनीतिक दबाब थेग्न सक्ने अवस्था भएमा उपकुलपति केही फरक र महत्त्वपूर्ण पात्र नियुक्त हुन सक्ने पनि बताइएको छ ।

डा. भगवान कोइराला पाल्पामा पुरस्कृत

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला जन्मथलो पाल्पामा शनिबार पुरस्कृत भएका छन् ।

बाल अस्पतालका लागि सहयोग जुटाउन डा भगवान कोइराला बेलायत जाँदै

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले सातै प्रदेशमा बनाउने लक्ष्य लिएको विशिष्टीकृत बाल अस्पतालहरु निर्माण गर्नका लागि सहयोग जुटाउन चर्चित मुटुरोग विशेषज्ञ डा भगवान कोइराला बेलायत जाँदै छन्।

२४ वर्षपछि भेटिएका इञ्जिनियर साथी सिटौलालाई हेरेर मुस्कुराइरहे डा. भगवान कोइराला

काठमाडौँ। भगवान कोइराला २०३९ सालमा डाक्टर पढ्नका लागि तत्कालिन शोभियत संघ उड्ने बेलामा एउटै जहाजमा थिए,  ईश्वरकान्त सिटौला । स्वदेश फर्किंदा भगवान, डाक्टर भगवान कोइराला बनेर फर्किए भने ईश्वर,  इञ्जिनियर ईश्वरकान्त सिटौला बनेर मातृभूमि फर्किए । इञ्जिनियर बनेपछि ईश्वरकान्त सिटौलाले नेपालका विभिन्न संघ संस्थामा १०  वर्ष काम गरे । भगवान कोइरालाले कैयौँ अस्पतालमा अनुभव बटुल्दै […]

गुड हेल्थ दौडमा डा. कोइराला तेस्रा

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला काँडाघारीमा सम्पन्न ‘छैटौँ उज्ज्वल तारा दसैँ रन फर गुड हेल्थ’ दौडमा तेस्रो भएका छन् । उज्ज्वल तारा स्कुल काँडाघारीले आयोजना गरेको ५ किलोमिटर दूरीको दौडको...

बच्चाहरुको उपचारको तरिका वयस्कजस्तो हुँदैन: डा. भगवान कोइराला

काठमाडौँ– मुटुको उपचारमा निकै ख्याति कमाएका डाक्टर हुन्, भगवान कोइराला। साढे दुई दशकदेखि यो पेशामा रमाइरहेका डा. कोइरालाले नयाँ सपना देखिरहेका छन्। अवकाशपछि बाँकी जिवन चिकित्सा क्षेत्रमै बिताउने उद्देश्यका साथ ‘बाल अस्पताल’को योजना अगाडि बढाइरहेका छन्। हुन त बाल अस्पतालको योजना उनको अहिलेको भने होइन। सन् १९९३ देखि नै बाल अस्पतालको योजना उनले बुनिसकेका थिए। […]