पर्यटन मन्त्री भन्छन्, मैले जति काम कसैले गरेका थिएनन्

काठमाडौं। पर्यटन मन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका छन्। आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बेठकको उद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका हुन्। उनले यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा ४ वटा सटल बस निःशुल्क सञ्चालन गरिने बताए।

सम्बन्धित सामग्री

लुम्बिनी एक्स्पोमा प्रदेश पर्यटन गुरुयोजनाको खोजी

१७ पुस, बुटवल । लुम्बिनीसहित दर्जनौं पर्यटकीय स्थल भएर व्यवस्थित योजना बनाएर पर्यटन क्षेत्रको विकासमा काम गर्न नसक्दा धेरै लाभ लिन नसकेको सरोकारवालाले बताएका छन् । प्रादेशिक पर्यटन गुरुयोजना नहुंदा तीनै तहका सरकारको पर्यटन वजेट हचुवाको भरमा र छरिएर खर्च हुंदा अनुत्पादक भएको र अत्यावश्यक पर्यटन पुर्वाधार बन्न नसकेको उनीहरुको भनाइ छ । रुपन्देही ब्यापार […]

नेपाल पर्यटन क्षेत्रमा कुरा बढी, काम कम भयोः मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले नेपालको पर्यटन क्षेत्रमा कुरा बढी र काम कम हुने गरेको टिप्पणी गरेका छन् ।

लोकतान्त्रिक पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन

सिमकोट – जिल्लामा पर्यटन क्षेत्रका काम गर्दै आएका लोकतान्त्रिक पर्यटन व्यवसायीले तदर्थ समिति गठन गरेका छन्। लोकतन्त्रवादी पर्यटन व्यवसायीको भेलाले कोन्दोर्जी लामाको सभापतित्वमा १७ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको हो। सर्वसम्मत भएको संघको उपसभापतिमा मिमबहादुर तामाङ, कोषाध्यक्षमा छिरिङ लामा, सचिवमा छक्कबहादुर लामासहित अन्य १३ जना सदस्य चयन गरिएको हो। जिल्लामा नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी […]

पर्यटन विकासका लागि ‘एक गाउँ हेर्नैपर्ने ठाउँ’

कोरोना कहरपछि नेपालको पर्यटन प्रबद्र्धनका लागि १८ किसिमका काम गर्नुपर्ने सुझाव दिइएको छ । पर्यटन विकासका लागि ‘एक गाउँ हेर्नैपर्ने ठाँउका’ रुपमा विकास गरेर ७५३ वटै स्थानीय तहलाई पर्यटनको नयाँ गन्तव्य बनाउनुपर्ने सुझाव दिइएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, बाँके, जनकपुर, अन्नपूर्ण सर्किट र सोलुखुम्बु तथा रसुवामा मात्रै केन्द्रित रहेको पर्यटन क्षेत्र देशभर …

नयाँ रणनीतिका साथ पर्यटन प्रवद्र्धनका काम अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कोभिड–१९ महामारीका कारण समग्र पर्यटन क्षेत्रमा समस्या आइरहेकाले प्रतिकुल परिस्थितिमा नयाँ रणनीतिका साथ पर्यटन प्रवद्र्धनको काम अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्डको २३औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उनले आफ्नो सबै ध्यान पर्यटन क्षेत्रले भोगेका समस्या समाधान गर्दै पर्यटनलाई चलायमान बनाउनमा केन्द्रित रहेको धारणा […]

पर्यटन व्यवसायीको हितमा सरकारले काम गर्ने मन्त्री श्रेष्ठको विश्वास

काठमाडौँ ,१४ पुस। बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्ने बताएका छन् । ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) ले मङ्गलबार मन्त्री श्रेष्ठको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानका लागि प्रदेश सरकारले काम गर्ने बताएका हुन् । “पर्यटन […]

पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रभावकारी काम गर्छु : पर्यटनमन्त्री आले

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रभावकारी रुपमा योजना तथा कार्यक्रम अघि बढाउने बताएका छन्। सिंहदरबारमा आज पदबहाली गर्दै मन्त्री आलेले प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको सम्पदा र संस्कृतिको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनमा जुट्ने बताए । पर्यटनमन्त्री आलेले नेपाललाई विश्वकै पर्यटनको आकर्षक गन्तव्यको रुपमा विकास गर्न खरो […]

समावेशी पर्यटन : किन र कसरी ?

विश्वलगायत हामीले  असोज ११ गते सदाजस्तै विश्व पर्यटन दिवस मनायौँ । पर्यटन विभाग, पर्यटन बोर्ड पोखरा शाखा र गण्डकी प्रदेश सरकारको आयोजनामा विभिन्न देशका राजदूत, नेपालस्थित विदेशी नियोगका प्रतिनिधि, कन्सुलेट्सहरुलाई पोखराको सेरोफेरोमा भ्रमण अवलोकन गराएर सराहनीय काम भएको छ । यसका लागि प्रदेश सकार, पर्यटन बोर्ड पोखरा धन्यवादका हकदार छन् ।विश्व पर्यटन संगठनले सन् २०२१ का लागि पर्यटन दिवसको नारा  ‘समावेशी सम्बृद्धिका लागि पर्यटन’ तय गरेको थियो । गत वर्षको नारा भने ग्रामीण विकासका

उदयपुरमा विमानस्थलको काम प्रारम्भ गर्न पर्यटन मन्त्रालयले माग्यो बजेट

काठमाडौँ । उदयपुरमा निर्माण हुने भनिएको प्रस्तावित सगरमाथा विमानस्थलमा रहेको वन क्षेत्र व्यवस्थापनको काम प्रारम्भ गर्न भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बजेट माग गरेको छ । नेपाल सरकार (सचिवस्तर)बाट गत २२ गते निर्णय भएको भन्दै पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयसँग ५ करोड रुपैयाँ माग गरेको छ । प्रस्तावित विमानस्थल उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर […]

‘पर्यटन क्षेत्र उकास्न विशेष योजना’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । सिंहदरबारमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पदभार सम्हाल्दै मन्त्री श्रेष्ठले आफू मन्त्रालयमा रहुन्जेल पर्यटन क्षेत्र तथा पर्यटन व्यवसायको विकास र समृद्धिका लागि काम गर्ने बताए ।“रहरले नभई बाध्यताले मन्त्रालयको जिम्मेवारी […]