लुम्बिनी एक्स्पोमा प्रदेश पर्यटन गुरुयोजनाको खोजी

१७ पुस, बुटवल । लुम्बिनीसहित दर्जनौं पर्यटकीय स्थल भएर व्यवस्थित योजना बनाएर पर्यटन क्षेत्रको विकासमा काम गर्न नसक्दा धेरै लाभ लिन नसकेको सरोकारवालाले बताएका छन् । प्रादेशिक पर्यटन गुरुयोजना नहुंदा तीनै तहका सरकारको पर्यटन वजेट हचुवाको भरमा र छरिएर खर्च हुंदा अनुत्पादक भएको र अत्यावश्यक पर्यटन पुर्वाधार बन्न नसकेको उनीहरुको भनाइ छ । रुपन्देही ब्यापार […]