पर्यटन विकासका लागि ‘एक गाउँ हेर्नैपर्ने ठाउँ’

कोरोना कहरपछि नेपालको पर्यटन प्रबद्र्धनका लागि १८ किसिमका काम गर्नुपर्ने सुझाव दिइएको छ । पर्यटन विकासका लागि ‘एक गाउँ हेर्नैपर्ने ठाँउका’ रुपमा विकास गरेर ७५३ वटै स्थानीय तहलाई पर्यटनको नयाँ गन्तव्य बनाउनुपर्ने सुझाव दिइएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, बाँके, जनकपुर, अन्नपूर्ण सर्किट र सोलुखुम्बु तथा रसुवामा मात्रै केन्द्रित रहेको पर्यटन क्षेत्र देशभर …

सम्बन्धित सामग्री

सांस्कृतिक गाउँ बनाउन सुरु गरेका छौँ : मन्त्री किराँती

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले सांस्कृतिक गाउँ बनाउन शुरु गरेको बताएका छन्।शुक्रवार सांस्कृतिक संस्थानले आयोजना गरेको ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री किराँतीले सरकारले देशका केही ठाउँमा सांस्कृतिक गाउँ बनाउन शुरु गरेको बताए। उनले एउटा गाउँबाट नेपालको पूरा सांस्कृतिक चित्र देखिने गरी सांस्कृतिक गाउँ बनाउन लागिएको बताए।उनले लोकगीत, उखानटुक्का, कथा, मुन्दुम र कैरनमा रहेका कतिपय विषय रेकर्ड

पर्यटन मार्गले बदल्यो उत्तरी गोरखाको स्याला गाउँ

गोरखा – गोरखाको उत्तरी भागमा रहेको चुमनुर्बी गाउँपालिका–२ मा पर्छ स्याला गाउँ। पर्यटन मार्ग सञ्चालन भएपछि स्याला गाउँ बदलिएको छ। आजभन्दा १२ वर्षअगाडि स्याला गाउँमा तीते फापर र कोदो फलाउने स्थानीयहरूले हाल होटल व्यवसाय सञ्चालन गरेर आर्थिक आयआर्जन गरिरहेका छन्। हाल उत्तरी गोरखाको लार्केपास पुग्न गोरखाको माछिखोलाबाट पैदलयात्रा गर्नुपर्ने हुन्छ। विस्तारै हिँड्ने हो भने चार […]

होमस्टे चलाउन सहरबाट गाउँ फर्किए युवा

लमजुङ- केही समय अगाडि सुनसान रहेका गाउँमा पर्यटक आगमन बढेपछि सिउरुङका गाउँले पुनः गाउँ फर्कन थालेका छन् । गाउँमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्न थालेपछि पर्यटन व्यवसायकै निम्ति सहरबाट गाउँ फर्कनेको संख्या बढ्दै गएको छ । पर्यटकको चाप बढेकाले गाउँमै व्यवसाय गर्ने उद्देश्यले बेसीसहर छाडेर गाउँ फर्किएको सिउरुङकी श्रीमाया गुरुङले बताइन् । होमस्टे […]

सिलवाल ‘गाउँ पर्यटन’ सल्लाहकार नियुक्त

काठमाडौँ,१९ जेठ । पत्रकार अशोक सिलवाललाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च–नेपाल (भिटोफ) ले सल्लाहकारमा नियुक्त गरेको छ । पत्रकारिता र पर्यटनमा सक्रिय सिलवालले २०७२ को भूकम्पसँगै आएको हिमपहिराले मानवविहीन लाङटाङमा पहिलो पत्रकारका रूपमा पैदलै पुगी ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गरेको थियो । टुर–ट्रेकिङ गाइडिङमा पनि संलग्न उहाँ पदयात्रा प्रशिक्षकसमेत […]

लाङटाङ दूत सिलवाल ‘गाउँ पर्यटन’ सल्लाहकार नियुक्त

काठमाडौं । लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवाललाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च–नेपाल (भिटोफ) ले सल्लाहकार नियुक्त गरेको छ । पत्रकारिता र पर्यटनमा पनि उत्तिकै सक्रिय सिलवालले २०७२ को विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले मानवविहीन बनेको लाङटाङमा पहिलो पत्रकारको रुपमा पैदलै त्यहाँ पुगी ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गरेका थिए […]

लाङटाङका दूत अशोक सिलवाल ‘गाउँ पर्यटन’ सल्लाहकारमा नियुक्त

लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवाललाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) ले सल्लाहकार नियुक्त गरेको छ । पत्रकारिता र पर्यटनमा उत्तिकै सक्रिय सिलवालले २०७२ को विनाशकारी भुकम्पसँगै आएको हिमपहिरोले मानवविहीन बनेको लाङटाङमा पहिलो पत्रकारको रुपमा पैदलै पुगी ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गरेका थिए । टुर-ट्रेकिङ गाइडिङ समेत गर्ने गरेका उनी ट्रेकिङ प्रशिक्षक पनि हुन् । ‘कलम’, ‘लेखक दुन

अशोक सिलवाल बने ‘गाउँ पर्यटन’का सल्लाहकार

लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवाललाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) ले सल्लाहकार नियुक्त गरेको छ । पत्रकारिता र पर्यटनमा उत्तिकै सक्रिय सिलवालले २०७२ को विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले मानवविहीन बनेको लाङटाङमा पहिलो पत्रकारको रुपमा पैदलै पुगी ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गरेका थिए । टुर-ट्रेकिङ गाइडिङ […]

लाङटाङ दूत अशोक सिलवाल अब ‘गाउँ पर्यटन’ सल्लाहकार

काठमाडाैं । लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवाललाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) ले सल्लाहकार नियुक्त गरेको छ । पत्रकारिता र पर्यटनमा उत्तिकै सक्रिय सिलवालले २०७२ को विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले मानवविहीन बनेको लाङटाङमा पहिलो पत्रकारको रुपमा पैदलै पुगी ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गरेका थिए । […] The post लाङटाङ दूत अशोक सिलवाल अब ‘गाउँ पर्यटन’ सल्लाहकार appeared first on राजधानी राष्ट्रिय दैनिक.

पर्यटन क्षेत्रमा सन्तोषजनक सुधार हुँदै : रेग्मी

काठमाडौं । कोरोनाका कारण थला परेको नेपालको पर्यटन क्षेत्र पछिल्लो समय चलायमान बन्दै गएको छ । नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका सदस्य एवं नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट नाट्टा तथा गाउँ पर्यटन प्रर्वद्धन मञ्च भिटोफको नयाँ कार्य समितिको स्वागत कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी डा. धनञ्जय रेग्मीले कोरोनाका कारण शून्यमा पुगेको पर्यटन क्षेत्रमा सन्तोषजनक […]

घलेगाउँलाई आज ‘सुखी गाउँ’ घोषणा गरिँदै, ओलीले उद्घाटन गर्ने

लमजुङको क्व्होलासोँथर गाउँपालिका-३ स्थित स्मार्टभिलेज घलेगाउँलाई आज सुखी गाउँ घोषणा गरिने भएको छ । पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ । घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रम तय भएको छ ।स्मार्ट भिलेज घलेगाउँका घर एकैनासले रातो रंगको जस्ता राखिएको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष घलेले बताए । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)